Chamu Korean Bhasa , Birtamode

Chamu Korean Bhasa , Birtamode

Share

prakash basnet is a korean language instructer since 13 year

17/08/2026

सबैलाई नाग पञ्चमीको हार्दिक मङ्गलमय शुभकामना!

14/08/2026

नयाँ क्लास भाद्र १ गते सोमबारबाट सुरु हुँदैछ है।

11/08/2026

आजको उडानबाट कोरिया प्रस्थान गरेका हाम्रा भाईलाई शुभयात्राको कामना सहित शुभ आशिर्बाद छ ल ।।

08/08/2026

कोरियामा रहनु भएका भाई बहिनीहरूको लागि है..

तपसिल बमोजिम हार्दिक निमन्त्रणा गर्दछौँ
मिती : 2026/08/23 तारिख आइतबार
स्थान : पूर्बी नेपाल समाजको सभाहल सौल, दोङ्देमुन (서울시 종로구 창신 4 나길 6-15)
समय : बिहान 11 बजे

सूर्योदय र हरियाली इलामको पहिचान,
पर्यटन प्रवर्द्धन र समाजसेवा, हाम्रो अभियान।

सम्पर्क व्यक्तिहरू-
केदार निरौला :- 010-9728-7126
पबित्रा थेबे :- 010-2824-2139
सुबास चेम्जोङ :- 010-9181-5464
गणेश तामाङ :- 010-3910-1987
डिल्ली हाङसुरुम्बा :- 010-5969-9310

05/08/2026

हाम्रो Chamu Korean Bhasa , Birtamode मा 77 set Question bank (어휘 सहित) उपलब्ध छ ।
Contact-9863605488,9843344232

01/08/2026

Arrived!!
थप जानकारी भोलि video मार्फत आउछ ल।

30/07/2026

Eps फारमको थप सुचना..

28/07/2026

Eps फारम भर्न पुन सुचारू भयो ल ।।

28/07/2026

EPS शाखा ग्वार्कोको सूचना !!

28/07/2026

सूचना !!

Want your school to be the top-listed School/college in Ilam?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Ilam
Ilam