19/05/2022
सूचना !
श्री सप्तमाई गुरुकुल संस्कृत माध्यमिक विद्यालयको नयाँ शैक्षिक सत्र २०७९ जेठ ०९ गते सोमबार बाट नर्सरी देखि कक्षा १० सम्मका सबै कक्षाको पठनपाठन सञ्चालन गर्न लागिएको हुँदा आवासमा बस्ने विद्यार्थीहरुलाई ०८ गते भित्रमा र घरबाट अध्ययनरत विद्यार्थीहरुलाई ०९ गते बिहान ०९:२५ मा विद्यालयमा उपस्थित हुन/गराउन, विद्यार्थी/अभिभावकलाई आग्रह छ । साथै कक्षा ६ को नयाँवर्षको भर्ना समेत खुलेको हुँदा विद्यालयमा सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ ।
- विद्यालय प्रशासन
श्री सप्तमाई गुरुकुल संस्कृत मा.वि,इलाम
सम्पर्क - 027521487 प्रधानाचार्य - सोमनाथ खतिवडा{9842728080}
छात्रावास प्रमुख - भोगेन्द्र दाहाल{9844612180}
नोट- आवास खुल्ला रहेको हुँदा आवासमा बस्ने विद्यार्थीहरूले आवासमा बस्नुहुने गुरुहरूसँग सम्पर्क गरी आउन सक्नु हुने छ ।
30/06/2021
28/04/2021
15/12/2020
21/10/2020
20/10/2020