यस बिध्यालयको बार्शिक परिक्षाको नतिजा भोलि मिति २०८२-१२-२७ गते शुक्रबार बिहान ११:०० बजे देखि गरिने भएको हुँदा उपस्तितिको लागि सम्पुर्ण अभिभावकहरुमा हार्दिक अनुरोध गर्दछौ
सयपत्री बिध्या मन्दिर बोर्डिङ स्कुल
देउमाई नगरपालिका -९ इलाम
Sayapatree Vidhya Mandir Boarding School
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sayapatree Vidhya Mandir Boarding School, School, Deumai/9, Ilam.
24/01/2026
हार्दिक श्रद्धाञ्जली !
देउमाई नगर प्याब्सनका अध्यक्ष तथा सुर्योदयशिक्षासदनका निर्देशक मनि कुमार तामाङको ममतामयी आमाको ८८बर्षको उमेरमा आज मिति २०८२/१०/१० गते असमायीक निधन भएको हुँदा हाम्रो यस सयपत्री बिध्या मन्दिर बोर्डिङ स्कूलले मिति २०८२/१० /११ गते एकदिन शोकबिदा गर्ने भएको हुँदा भोलि बिध्यालयबिदा रहने कुरा सम्पुर्ण अभिभावकहरुमा जानकारी गराईन्छ ।
निर्देशक
बुद्ध राई
31/12/2025
यस बिध्यालयको पूर्ब बि.ब्य .स. अध्यक्ष श्री बेद कुमारी गिरिको ससुरा कृष्ण गिरिको असमायिक निधनले हामी बिध्यालय परिवार स्तब्ध भएको छौ यस दु:खद घडीमा मृत आत्माको चीर शान्तिको कामना सहित सम्पुर्ण परिवारजन हार्दिक समाबेदना प्रकट गर्दछौ ।
बिध्यालय परिवार
25/08/2025
आज बिध्यालयमा नानिबाबुहरु तीज मनाउदै ।
13/09/2024
Congratulations Prince Lhayo,British Bhattarai and Sepmang Limbu for wining first position in primary level quiz competition.
Program organized by Jeetpur secodary School.
Deumai -9 Ilam
05/09/2024
तीज बिशेष २०८१
28/08/2024
Happy birthday Binam !!
12/08/2024
Happy birthday Arishma! many many returns of the day !!
बिध्यालयका नायक भाई नियुश भट्टराई जन्म दिनको शुभकामना !!
21/06/2024
जन्म दिनको शुभकामना मेरिना
14/06/2024
देउमाइ नगर प्याब्सनले आयोजना गरेको अन्तर बिध्यालय निबन्ध लेखन प्रतियोगिता र चित्रकला प्रतियोगितामा हाम्रो बिध्यालयको बिध्यार्थीबहिनी युनिशा बरालले अङ्ग्रेजी मध्याममा प्रथम र चित्रकला प्रतियोगितामा मिक्तोक माबो भाइले पनि प्रथम स्थान हासिल गर्न सफल भएकोमा दुबै जनालाई हार्दिक बधाई तथा शुभकामना !
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Ilam
57300