Shree Himshikhar English Boarding School

Shree Himshikhar English Boarding School

Share

quality is our motto.

12/08/2025

माइ नगरपालिका वडा न १० निबासी हाम्रो अग्रज अभिभावक स्व. दिलमाया पिठाकाेटे मगर को अन्तिम पुन्य तिथिमा बिधालयको तर्फ बाट मृतकको अमर आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।

10/06/2023

आदरणीय अभिभावक तथा सम्पुर्ण प्यारा विद्यार्थी भाइबहिनीहरुमा सुचना।
विषम परिस्थितिको कारनले गर्दा बिगत एक हप्तादेखि पठन पाठनमा समस्या भैरहेको सम्पुर्णमा अबगतनैछ र भोलि मिति २०८०/०२/२८ गते आइतबारका दिन देखि हाम्रो बिधालयको नियमित पठन पाठन बिहानी सत्रको ७:२० बजे देखि हुने समन्धित सबैमा यसै सुचना मार्फत जान्कारी गर्दछौं ।
प्रीन्सिपल
shree Himshikhar English Boarding School
Mai 5, Gadhenibhangyang, Ilam

12/03/2023

आज पहिचानबादीहरु को प्रदेश न १ भरी आम हडताल गर्ने भनी सुचना आएकोले यस कारणले गर्दा हाम्रो बिधालयमा समेत प्रत्यक्ष असर पर्ने भएकोले बिधालय बन्द रहेको जान्कारि गर्दछौं । बिद्यार्थीमा पर्न गएको असुबिधाप्रती बिधालय परिवार क्षमाप्रार्थी छ।
Principal
Subak Shrestha
Shree Himshikhar English Boarding School
Mai 5 , gadhanibhangyang , ilam

06/03/2023

सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदिबहिनी साथै यस बिधालयको शिक्षक , अभिभावक तथा विद्यार्थीहरुमा रङ्गको पर्व होलि उल्लास पुर्ब मनाउनहुन साथै पर्बलाइ बिकृती बिसङतीमा न लिइ अनुसासनपुर्ण मनाउन अनुरोद समेत गर्दछौ ।
Subak Shrestha
Principal
Shree Himshikhar English Boarding school.

18/02/2023

भोलि मिति २०७९-११-०७ गते प्रजातन्त्र दिवस परेको हुदा हाम्रो बिधालय समेत बिदा रहेको जान्कारी गर्दछौं ।

नोट : टिउसन बिहानको १० बजे लाग्ने छ।
Principal
Shree Himshikhar English Boarding School
Mai municipality -5 , Ilam

Photos from Shree Himshikhar English Boarding School's post 12/01/2023

Annual sports final and prize distribute programme 2079/09/28

Photos from Shree Himshikhar English Boarding School's post 10/01/2023

Annual sports second day 2079/09/26

Photos from Shree Himshikhar English Boarding School's post 09/01/2023

Annual sports meet 2079 starts from today.

Photos from Shree Himshikhar English Boarding School's post 08/01/2023

Celebrating 32th PABSON day by doing various activities

03/10/2022

यस बिधालयको सम्पुर्ण शिक्षक , कर्मचारी , विद्यार्थी , अभिभावक तथा देश बिदेशमा छरिएर बस्नु भएको सम्पूर्ण नेपाली आमाबुबा ,दाजुभाइ , दिदिबहिनीहरुमा बिजय दशमी २०७९ को सुख, सान्ती ,समृद्धि एबम उत्तर उत्तर प्रगती को हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दछौं ।
प्रीन्सिपल
सुबक श्रेष्ठ
एबम सम्पुर्ण बिधालय परिवार

Want your school to be the top-listed School/college in Ilam?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Mai Municipality 5
Ilam
HIMSHIKHAR@123