21/12/2025
आज विश्व ध्यान दिबस बिध्यालयमा मनाइयो,
बिद्या धनम् सर्व धनम् प्रधानम् ।।
21/12/2025
आज विश्व ध्यान दिबस बिध्यालयमा मनाइयो,
02/12/2025
नमुना प्रश्न पत्र कक्षा आठ गणित
13/11/2025
बिध्यालयमा बच्चालाई शुद्ध पानी खाने ब्यबस्था का लागि water purify मेसिन जडान गरियो,
13/11/2025
यो भिडियो एकपटक सबैले हेरौ ।
बच्चा सुधार्न कक्षाकोठा भन्दा समाजको भूमिका मुख्य रहन्छ भन्दै हुनुहुन्छ तर कसरी सुनौ यो भिडियो ।
30/10/2025
भोलि २०८२/०७/१४ नगरपालिका शिक्षा शाखा को सूचना बमोजिम चक्रबात मोन्था कारण बाढी पहिरो आउन सक्ने सम्भावना ले भोलि एक दिन बिध्यालय बन्द रहने छ,भोलि हुने अर्धबार्षिक परीक्षाका सबै कक्षाका विषयहरु आईतवार हुने सम्पुर्ण अभिभाबक ,बिध्यार्थी ,शिक्षक र सरोकारवाला सबैमा सुचित गरिन्छ ।
21/10/2025
https://youtu.be/6jxwn49KMVk?si=_sFOKV0SYJ2x7RaP विद्यालय को तिहार बिषेश कार्यक्रम
बिद्यालय को तिहार बिषेश कार्यक्रम Tihar special2082 Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.
29/09/2025
स्वास्थ मुटु स्वास्थ जीवन,विश्व मुटु दिबस को शुभकामना ,
सूचना!सूचना!!सूचना!!!
भोलि २०८२/५/२९ गते आइतबारदेखि विद्यालय नियमित सञ्चालन हुने व्यहोरा विद्यार्थी, अभिभावक, शिक्षक, सरोकारवाला सबैमा सूचित गरिन्छ।
विद्यालय प्रशासन
श्री त्रिभुवन आ.वि.दे .न.पा.-९
26/08/2025
https://youtube.com/-qg3g?si=oENxOhYU8M2C-xTv
Tribhuwan Basic School Tribhuwan Basic School Deumai- 9, Jitpur, Ilam
| Monday | 10:00 - 04:00 |
| Tuesday | 10:00 - 04:00 |
| Wednesday | 10:00 - 04:00 |
| Thursday | 10:00 - 04:00 |
| Friday | 10:00 - 03:00 |
| Sunday | 10:00 - 04:00 |