15/09/2023
" बाल बालिकामा लगानी ,सुनिश्चित भविष्यकाे थालनी ५९ अाै बाल दिवस भव्यताका साथ सम्पन्न ।
We provide our best education for your children
15/09/2023
" बाल बालिकामा लगानी ,सुनिश्चित भविष्यकाे थालनी ५९ अाै बाल दिवस भव्यताका साथ सम्पन्न ।
15/09/2023
यस बिद्यालयकाे कक्षा यू.के.जी र पाँच कक्षामा अध्ययनरत बिद्यार्थीहरू क्रमशः युमञ्च भट्टराई र संयम चाम्लिङकाे आज पर्न गएको जन्म दिनकाे अवसरमा सुस्वस्थ,दिर्घायू एवं शैक्षिक प्रगतिकाे कामना सहित जन्म दिनकाे लाखौं लाख शुभकामना व्यक्त गर्दछौं ।
बिद्यालय परिवार
05/09/2023
भाेलि मिति २०८० साल भदौ २० गते बुधबारकाे दिन श्रीकृष्ण जन्माष्टामी पर्व भएको हुनाले उक्त १ दिन यस बिद्यालयकाे पठन पाठन बन्द रहने सम्पूर्ण अभिभावक ,बिद्यार्थी ,शिक्षक तथा कर्मचारीबर्गहरूमा जानकारीकाे लागि सूचना प्रकाशित गरिएको छ ।
बिद्यालय परिवार
04/09/2023
यस बिद्यालयकाे कक्षा दुईमा अध्यनरत बिद्यार्थी प्रिभियस राईकाे आज पर्न गएको जन्म दिनकाे अवसरमा सुस्वस्थ दिर्घायू एवं शैक्षिक प्रगतिकाे कामना सहित जन्म दिनकाे लाखौं शुभकामना
व्यक्त गर्दैछौं
बिद्यालय परिवार
मिति २०८० भदौ १४ गते बिहीबारकाे दिन जनैपूणिर्मा तथा रक्षावन्धन पर्व पर्न गएकोले उक्त १ दिन बिद्यालयकाे पठन पाठन बन्द रहने सम्पूर्ण अभिभावक ,बिद्यार्थी ,शिक्षक तथा कर्मचारीवर्गमा जानकारीकाे लागि यो सूचना प्रकाशित गरिएको छ ।
बिद्यालय परिवार
28/08/2023
यस बिद्यालयकाे कक्षा पाँचमा अध्ययनरत बिद्यार्थीहरू अभिमन्यू रअनुस्का कट्टेलकाे आज पर्न गएको जन्म दिनकाे अवसरमा सु स्वास्थ्य दिर्घायू एवं शैक्षिक प्रगतिकाे कामना सहित जन्म दिनकाे करोडौं शुभकामना !!!
बिद्यालय परिवार
25/08/2023
लामो समयसम्म अध्यापन पेसामा संलग्न इमानदार ,लगनशील कर्तव्यनिष्ट शिक्षक जमुना राई (गुरूङ) हाल बैदेशिक राेजगारीकाे लागि आज कुबेत प्रस्थान गर्ने क्रममा निजको उज्वल भविष्यकाे कामना गर्दै बिदाई कार्यक्रम सम्पन्न भयो !
बिषय:- बर्षे बिदा सम्वन्धमा ।
प्रस्तुत बिषयमा यस बिद्यालयकाे सम्पूर्ण अभिभावक ,बिद्यार्थी ,शिक्षक तथा कर्मचारी बर्गमा यही मिति २०८० साउन १ गते साेमवारदेखि ७ गते आइतबारसम्म बिद्यालयकाे पठनपाठन बन्द रही ८ गते साेमबारदेखि बिद्यालय पुन नियमित रूपमा संचालन हुने कुरा जानकारीकाे लागि याे सूचना प्रकाशित गरिएको छ ।
साथै यस बिद्यालयमा १ शिक्षककाे आवश्यक भएकोले तपशिलका शैक्षिक योग्यता भएको नेपाली नागरिकबाट दरखस्त आह्वान गरिन्छ ।
तपशिल
१, शैक्षिक योग्यताः- कक्षा १२ उत्रिर्ण
२, नेपाली र सामाजिक अध्यापन
३, कम्प्युटर सम्वन्धि दक्ष र अनुभब भएको
४, अनुभवीलाई बिशेष मान्यता दिइनेछ
५, तलब स्केल:- प्याब्सनले निर्धारण गरेको ,तथा संचालक समितिकाे निर्णय अनुसार हुनेछ ।
principal
सम्पर्क :- 9842728727,
9842729011,
9842208812,
इस्लाम धर्मावलम्बीहरूकाे पर्व वकर ईद( ईद उल अजहा) वि.स.2080 साल असार 14गते विहीबारकाे दिन विदा दिने सरकारकाे निर्णय भएकाेले उक्त एक दिन यस विद्यालयकाे पठनपाठन बन्द रहेको सम्पूर्ण विद्यार्थी ,अविभावक,शिक्षक,तथा कर्मचारीहरूलाई जानकारीकाे लागि यो सूचना प्रकाशित गरिएको छ !
विद्यालय परिवार ।
28/06/2023
यस विद्यालयकाे कक्षा दुई र चारमा अध्ययनरत छात्राहरू क्रमशः सम्वृद्धि चाम्लिङ र किम्सु राईको आज पर्न गएको जन्म दिनकाे अवसरमा सु स्वास्थ्य ,दीर्घायू एबं शैक्षिक प्रगतिकाे कामना सहित जन्म दिनकाे लाखौं लाख शुभकामना व्यक्त गर्दैछौं !