09/06/2026
🚀 Future मा अगाडि बढ्न चाहनुहुन्छ? Computer Skills बाट सुरुवात गर्नुहोस्।
📚 Basic देखि Advanced सम्मका सम्पुर्ण Computer Classes
🖥️ Practical Learning
🎯 अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण
📄 प्रमाणपत्र सहित
आज सिकेको Computer Skill ले भोलि तपाईंको भविष्य बदल्न सक्छ। समय खेर नफाल्नुहोस्, आजै Computer Class Join गरी आफ्नो उज्ज्वल भविष्यको यात्रा सुरु गर्नुहोस्।
✨ "Computer सिकौं, सीप बढाऔं, अवसर सिर्जना गरौं।" ✨
College Of Information Technology (CIT)
Hetauda-04, School Road
057-525806,9855070840
03/06/2026
CIT COMPUTER Hetauda
हेटौंडामै Computer Operator लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने विश्वसनीय संस्था CIT.
हजुरहरुले लोकसेवा तयारी कक्षा त पढदैहुनु हुन्छ।
के तपाईहरुलाई थाहा छ आजको समयमा Computer knowledge बिना कुनै काम सम्भब छ त। पक्कै पनि सोचन पर्नी समय आयो अब सबै जनाले।
💻 Computer Operator किन पढ्ने?
Computer Operator को lokesewa तयारी गर्दा विभिन्न सरकारी तथा निजी क्षेत्रमा अवसरहरू प्राप्त गर्न 100% मद्दत गर्छ:
✔️ Computer Operator
✔️ Data Entry Operator
✔️ Office Assistant
✔️ Administrative Assistant
✔️ करार तथा स्थायी कम्प्युटर सम्बन्धी पदहरू
✔️ विद्यालय, कलेज तथा संस्थागत कार्यालयहरू
✔️ बैंक, वित्तीय संस्था तथा निजी कम्पनीहरू
✔️ विभिन्न सरकारी निकायका कम्प्युटर सम्बन्धी पदहरू
📚 लोकसेवा तयारीसँगै व्यावहारिक कम्प्युटर सीप पनि आवश्यक छ। आजको समयमा कम्प्युटर ज्ञानले रोजगारीका धेरै ढोकाहरू खोल्छ।
हेटौंडामै Computer Operator तयारी कक्षा अब
CIT COMPUTER HETAUDA मा मात्र छ।
सहज शुल्क • अनुभवी प्रशिक्षक • गुणस्तरीय शिक्षा
📍 CIT Computer
College of Information Technology
Hetauda-4, School Road
📞 057-525806 | 9855070840
"सीप सिकौं, अवसर बढाऔं, उज्ज्वल भविष्य निर्माण गरौं।"
25/05/2026
🔥 +2 को Exam सकियो ?
अब घरमा सुत्ने होइन, भविष्य बनाउने समय हो ! 💯
📢 सरकारी जागिरको तयारी सुरु गरौं आजैबाट
💥 COMPUTER OPERATOR Level 4/5 तह।
⏰ Morning & Evening Shift
“आजको आरामले भविष्य बन्दैन,
आजको मेहनतले जागिर पक्का हुन्छ !” 🚀
🎯 सीमित सिट — साथीहरू अघि बढिसके,
अब तिमी कहिले सुरु गर्ने ? 👨💻
सम्पर्क:-
📍CIT COMPUTER
HETAUDA-04, School Road
📞 057-525806 / 9855070840
27/04/2026
🌸 कक्षा १२ को वार्षिक परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक शुभकामना । 🌸
What After +2 ????
जीवनको असली खेल सुरु हुन्छ अब।
साथीहरू छुट्छन्, बाटोहरू फरक हुन्छन्… तर सपना भने एउटै—केही बन्ने।
आज समय खेर गयो भने भोलि पछुतो मात्रै बाँकी रहन्छ।
तर आज सही निर्णय लिइयो भने, भोलि गर्वले भन्न सकिन्छ—“मैले आफ्नै भविष्य बनाएको हुँ।
आजको समयमा किताबी ग्यान सङ्सङै भविष्य सुरक्षित बनाउन Practical Computer Skill पनि अनिवार्य भइसकेको छ।
सीप नै त्यो शक्ति हो जसले तिमीलाई भीडबाट फरक बनाउँछ। 💻🔥
आज एक कदम अगाडि बढ…
येसैलाई मध्यनजर गर्दै
College of Information Technology CIT, Hetauda
ले +2 Students का लागि ल्याएको छ विशेष 40% Discount Offer for
All Computer Diploma Courses.
मात्र CIT मा कम्प्युटर सम्बन्धी सबै Course एकै ठाउँ मा हुन्छ ।र
लोक सेवा आयोगद्वारा लिइने कम्प्यूटर अपरेटर, सूचना प्रविधि सहायक, कम्प्यूटरको प्रयोगात्मक परीक्षा, लगायत कम्प्यूटर सम्बन्धी सबै परीक्षाको तयारी अब CIT Computer मा मात्र।
सम्पर्क:-
📍 Hetauda-04, School Road
📞 057-525806 / 9855070840
18/04/2026
Best Computer Institute in Hetauda.