युवा शक्तिको एकता यो देशको अबश्यकता

युवा शक्तिको एकता यो देशको अबश्यकता

Share

हाम्रो पेजमा तपाइलाइ स्वागत छ 🙏🙏🙏

11/02/2026
25/01/2026
25/01/2026

उज्यालो नेपाल पार्टीबाट मकवानपुर जिल्ला क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिनुभएका डाक्टर प्रविन कुमार स्याङतानलाई अत्यधिक बहुमतका साथ विजय गराऔँ।
उज्यालो भविष्यका लागि एउटै मत, एउटै निर्णय!
उहाँसँग प्रत्यक्ष समन्वय गर्न चाहनुहुने साथीहरूले तल दिइएको नम्बरमा सिधै फोन गर्न सक्नुहुनेछ।
डा. प्रविन कुमार स्याङतन 9865346338
साथै उहाँको फेसबुक लिङ्क पनि तल राखिएको छ—साथी बनेर साथ दिनुहोला।
https://www.facebook.com/share/14VxuQLNp1L/

23/10/2025

नौलो तरिकाको देउसि भैलो 😃😂

26/09/2025
18/09/2025

नेपाली चेली सुश्मिता तामाङको अधभुत ट्यालेन्ट प्रदर्शन बिश्वमा चर्चा पायो ......

10/09/2025

के हो Gen Z ?
1. Traditionalists (Silent Generation) – 1945 AD भन्दा पहिले जन्मिएका
*युद्ध, आर्थिक मन्दी र कठोर जीवनको अनुभव गरेका।
*अनुशासन, कडा मेहनत, परम्परा र त्यागलाई महत्व दिन्छन्।

2. Baby Boomers – 1946–1964 AD
*दोस्रो विश्वयुद्धपछिको आर्थिक समृद्धिको बेला जन्मिएका।
*ठूलो संख्यामा जन्मदर (baby boom) भएको पुस्ता।
*स्थिर जागिर, घर-जग्गा र परिवारलाई प्राथमिकता दिन्छन्।

3. Generation X – 1965–1980 AD
*बीचको पुस्ता” भनेर चिनिने।
*स्वतन्त्र, व्यवहारिक र टेक्नोलोजीमा क्रमशः अनुकूलन गर्ने।
*काम र व्यक्तिगत जीवनमा सन्तुलन खोज्ने।

4. Generation Y (Millennials) – 1981–1996 AD
*इन्टरनेट र मोबाइल प्रविधीसँगै हुर्केका।
*काम भन्दा बढी अनुभव, स्वतन्त्रता र लचिलो जीवनशैली रोज्ने।
*सामाजिक मुद्दा र नयाँ प्रविधिप्रति सक्रिय।

5. Generation Z – 1997–2012 AD
*पूर्ण रूपमा डिजिटल युगमा जन्मेका (“Digital Natives”)।
*मोबाइल, इन्टरनेट, सामाजिक सञ्जाल नै दैनिक जीवनको हिस्सा।
*विविधता, समावेशिता, तथा सामाजिक न्यायमा बढी सजग।

6. Generation Alpha – 2013–2024 AD
*अहिलेको बालबालिका/किशोर पुस्ता।
*कृत्रिम बुद्धिमत्ता (AI), रोबोटिक्स, VR/AR जस्ता प्रविधीसँगै हुर्किरहेका।
*शिक्षा, खेलकुद, मनोरञ्जन सबै डिजिटल माध्यमबाट प्रभावित।

7. Generation Beta – 2025 AD देखि जन्मिने (अनुमानित)
*अझ बढी प्रविधि-निर्भर, AI, रोबोट, अन्तरिक्ष अनुसन्धान र जैव-प्रविधिबाट प्रभावित पुस्ता हुने अनुमान।
*मानव-प्रविधि सहकार्य (human-tech integration)
सामाजिक सन्जालबाट साभार

09/09/2025

मौकाको फाइदा न उठाउन म बिभिन्न पार्टिहरुलाइ आग्रह गर्न चाहन्छु 🙏🙏🙏

08/06/2024
18/03/2024

Training time ❤️

Photos from युवा शक्तिको एकता यो देशको अबश्यकता's post 14/03/2024

मकवानपुरगढी -७ सुकौरा ❤️
karate Love ❤️

Want your school to be the top-listed School/college in Hetauda?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

मकवानपुर गढिगाउपालिका ७ सुकौरा
Hetauda