Makawanpur Everest English School 2067

Makawanpur Everest English School 2067

Share

"संस्कार युक्त शिक्षा , शिक्षित परिवार र समृद्ध समाज।"

26/08/2026

Our Little Stars in Action!
Watch our cute little ones joyfully performing on their favourite rhymes! Their adorable expressions, cheerful moves, and innocent smiles make every moment truly special.
#2083 Makawanpur Everest English School 2067

25/08/2026

Healthy Habits Start Young!

Listen to our little ones from LKG as they talk about the amazing benefits of vegetables and remind us why eating healthy is so important!
Let’s encourage our children to eat more vegetables, stay active, and grow up healthy and strong.
Eat healthy, stay healthy, and make vegetables your best friends!
#2083

25/08/2026

We are bringing our cute and colourful vegetables to life.
🍄‍🟫🫛🧄🥬🥦🥔🥕🧅🥒🍅
#2083

Photos from Makawanpur Everest English School 2067's post 24/08/2026

विद्यालयमा एल.के.जी का नानीबाबुहरूले रमाइलोसँग तरकारी दिवस मनाउँदैँ। विभिन्न रंग र प्रकारका तरकारीहरूबारे सिक्दै नानीहरूले तरकारी खानुको महत्व बुझे र तरकारीमा पाइने भिटामिन र पोषक तत्त्वले शरीरलाई स्वस्थ, बलियो र तन्दुरुस्त राख्दछ भन्ने पनि बुझे । यस्ता कार्यक्रमले बालबालिकामा स्वस्थ खानपानको बानी र तरकारीप्रतिको रुचि बढाउन सहयोगहुने अपेक्षा राखेकाछौँ ।
Makawanpur Everest English School 2067

23/08/2026

Students of class 9/10 watching Asian openbill

Photos from Makawanpur Everest English School 2067's post 18/08/2026

मेहन्दी नेपाली संस्कृति र परम्परासँग जोडिएको सुन्दर श्रृंगारको प्रतीक हो। विशेषगरी विवाह, तीज तथा विभिन्न शुभ अवसरहरूमा हातमा मेहन्दी लगाउने परम्पराले उत्सवमा थप रौनक र सौन्दर्य ल्याउँछ। यसको सुन्दर कलाले हाम्रो कला, सिर्जनशीलता र सांस्कृतिक विविधतालाई पनि झल्काउँछ।
आफ्नो कला, सिर्जनशीलता र मेहनतमार्फत उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना। तपाईंको प्रतिभा र सिर्जनशीलता अझै फस्टाउँदै जाओस्।
#2083

Photos from Makawanpur Everest English School 2067's post 17/08/2026

पि.जि देखि यू.के.जी. सम्मका श्रावण महिनामा जन्मनुभएको सम्पूर्ण प्यारा नानीबाबुहरूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना !
तपाईंहरूको जीवन सधैँ खुशी, माया, सफलता र सुन्दर मुस्कानले भरिपूर्ण रहोस्।
सधैँ स्वस्थ, खुसी र ज्ञानी बन्दै अगाडि बढ्नुहोस्।
Happy Birthday, Dear Little Stars!

11/08/2026

हाम्रा साना विद्यार्थीहरू प्लेस्टेशनमा खेल्दै रमाइरहेका छन्।

MEES 2083

Photos from Makawanpur Everest English School 2067's post 11/08/2026

Class 7 potlock and field visit

Want your school to be the top-listed School/college in Hetauda?

Click here to claim your Sponsored Listing.

Location

Category

Address

Hetauda-3, Lewat
Hetauda
44107