East Point Academy

East Point Academy An English medium Secondary Boarding School for you. Our school is for quality education

यस विद्यालयकि शिक्षिका श्री रश्मी देउजाको आज परेको जन्मदिनको उपलक्ष्यमा शुख, शान्ति, समृध्दि, दिर्घायु एवम् उत्तरोत्तर प...
03/10/2024

यस विद्यालयकि शिक्षिका श्री रश्मी देउजाको आज परेको जन्मदिनको उपलक्ष्यमा शुख, शान्ति, समृध्दि, दिर्घायु एवम् उत्तरोत्तर प्रगतीको हार्दिक शुभकामना ब्यक्त्त गर्दछौं ।
विद्यालय परिवार
East Point Academy

बडा दशैँको हार्दिक शुभकामना ।लामो विदामा नानिबाबुहरुको पढाइ निरन्तरताको लागि परियोजना कार्य सहितको गृहकार्य दिइएको छ ! आ...
20/10/2023

बडा दशैँको हार्दिक शुभकामना ।
लामो विदामा नानिबाबुहरुको पढाइ निरन्तरताको लागि परियोजना कार्य सहितको गृहकार्य दिइएको छ !
आदरणीय अभिभावकज्युहरुमा सहजिकरणको अपेक्षा गरेका छौं ।
तडकभडक रहित सभ्य भब्य एवम् मान्यजनहरुबाट टिका जमाराका साथै आशीर्वाद सहितको भब्य दशैँको कामना गर्दछौं । कार्तिक १२ गते आइतबारबाट पुन: शैक्षिक क्रियाकलाप सुरुहुने जानकारी गराउँदछौं ।

Congratulations! उत्कृष्ट नतिजा सहित सतप्रतिसत उतिर्ण हुन सफल नानिबाबुहरु उज्ववल भविष्यको हार्दिक शुभकामना !
07/07/2023

Congratulations!
उत्कृष्ट नतिजा सहित सतप्रतिसत उतिर्ण हुन सफल नानिबाबुहरु उज्ववल भविष्यको हार्दिक शुभकामना !

11/04/2023

भर्ना खुल्यो ! भर्ना खुल्यो ! ! भर्ना खुल्यो ! ! !
Admission Open
From Play Group Nursery to Std 10
सम्झनामा इष्टपोइन्ट !
यो चाहि आफ्नो लेवलको कक्षा सकेर विद्यालय छोड्नुपर्दाका दुखका कुरा
कक्षा १० का भाई २०७९ ब्याचको विदाईको

Admission Open !!!
07/04/2023

Admission Open !!!

11/03/2023

नारी दिवस !

SEE Batch 2078
11/12/2022

SEE Batch 2078

Address

Helambu
Helambu

Telephone

+9779851018868

Website

Alerts

Be the first to know and let us send you an email when East Point Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to East Point Academy:

Shortcuts

Share

Category