गणेश गुरागाईं, सिन्धुपाल्चोक

  • Home
  • Nepal
  • Helambu
  • गणेश गुरागाईं, सिन्धुपाल्चोक

गणेश गुरागाईं, सिन्धुपाल्चोक Ganesh Guragain, Helambu -2 , Sindhupalchok

G*i Jatra : हिजो गाई जात्रामा सिन्धुपाल्चोक सदरमुकाम चौतारा बजार यसरी रङ्गिएको थियो !😁🤣 😂😂😂😂😂😂😂😂😂
13/08/2022

G*i Jatra : हिजो गाई जात्रामा सिन्धुपाल्चोक सदरमुकाम चौतारा बजार यसरी रङ्गिएको थियो !
😁🤣 😂😂😂😂😂😂😂😂😂

25/06/2021

गणेश गुरागाँइ नेकपा(एमाले) सिन्धुपाल्चोक काठमाडौ सम्पर्क मन्चको सचिव हुनुहुन्छ ।

मेलम्चि खाेलामा भिषण बाढि।बाढिले नदि किनारमा ठुलाे क्षति।।धेरै धनजवकाे क्षति।।।
15/06/2021

मेलम्चि खाेलामा भिषण बाढि।
बाढिले नदि किनारमा ठुलाे क्षति।।
धेरै धनजवकाे क्षति।।।

आफ्नो मृत्यु हुनुभन्दा अघि एक बुबाले आफ्नो छोरालाई यसो भने: “यो तिम्रो हजुरबाले मलाई दिनुभएको १०० वर्ष पुरानो घडी हो । म...
10/11/2020

आफ्नो मृत्यु हुनुभन्दा अघि एक बुबाले आफ्नो छोरालाई यसो भने: “यो तिम्रो हजुरबाले मलाई दिनुभएको १०० वर्ष पुरानो घडी हो । म तिमीलाई दिन चाहान्छु, तर त्योभन्दा अगाडि पसलहरूमा गएर "म यसलाई बेच्न चाहान्छु, कति मूल्य आउँछ भनेर सोधपुछ गर।

छोरा घडी पसलहरूमा गयो र बुबाकहाँ आएर भन्यो, "घडी पुरानो छ भनेर पसलेहरूले रू. ५०० सम्म मात्र दिने प्रस्ताव गरे।

बुबाले फेरि भने : कफी पसलहरूमा गएर यसको मूल्य बुझेर आऊ। छोरा गयो र बुबाकहाँ आएर भन्यो, "उनीहरूले रू. २०० सम्म दिन्छु भने।

बुबाले फेरि भने : एकपटक संग्रहालयहरूमा पनि गएर घडीको मूल्य बुझ । ऊ गयो र खुसीहुँदै बुबाकहाँ आएर भन्यो,"संग्रहालयले रू. १० लाख दिन्छु भन्यो।
अन्त्यमा बुबाले छोरालाई यसो भने: “म तिमीलाई यो बताउन चाहन्थेँ कि सहि ठाउँले मात्र सहि तरिकाले महत्त्व दिन्छ।

गलत ठाउँमा आफूलाई नखोज। जुन ठाउँमा तिम्रो मूल्य हुँदैन, त्यहाँ आफैँलाई खोजेर क्रोधित नबन। कसैको निर्णय र नतिजाले तिम्रो महत्त्व नगुमोस्।

जसले तिम्रो महत्त्वलाई बुझ्दछन् उनीहरूले तिम्रो कदर गर्नेछन्। यस्तो ठाउँमा नबस जहाँ कसैले तिम्रो महत्त्व र मूल्य देख्दैन।

Happy Bijaya Dashami all of you
20/10/2020

Happy Bijaya Dashami all of you

हामि पनि निदाएर वसेका छैनौ है ।सिक्ने र सिकाउने क्रम जारी छ ।सिक्न चाहने सिकारुको संख्या १०० भन्दा वढि भएको ले सवैलाई सम...
14/10/2020

हामि पनि निदाएर वसेका छैनौ है ।
सिक्ने र सिकाउने क्रम जारी छ ।
सिक्न चाहने सिकारुको संख्या १०० भन्दा वढि भएको ले सवैलाई समेट्न सकिएको छैन, कुनै उपाय छ भने सुझाब पाउ ।
Virtual mode of teaching learning.

गुर्जो का फाइदाहरुGiloy, which is also called Tinospora Cordifolia (Gurjo in Nepali), is an Ayurvedic herb used as medic...
12/10/2020

गुर्जो का फाइदाहरु

Giloy, which is also called Tinospora Cordifolia (Gurjo in Nepali), is an Ayurvedic herb used as medicine for ages.

1) Good for chronic fever: Giloy helps in getting rid of recurrent fevers due to its anti-pyretic nature. It can also reduce symptoms of a number of life threatening conditions such as Dengue and Swine Flu

2) Improves digestion: This plant is also beneficial in improving digestion as well as treating bowel related issues. Take half a gram of Giloy powder with some Amla (gooseberry) regularly to maximize results.

3) Reduces stress, anxiety: Giloy helps in reducing mental stress and anxiety. It helps to get rid of toxins besides boosting memory, and calming down one’s mind.

4) Reduces signs of aging: Giloy contains anti-aging properties. It also help reduce pimples, dark spots, and wrinkles. It gives flawless and glowing skin.

5) Fights respiratory problems: Giloy is also popular for its anti-inflammatory benefits. It also helps reduce respiratory problems such as cold, frequent cough, and tonsils.

6) Treats diabetes: Giloy works as a hypo-glycaemic agent which helps treat diabetes. It also reduces high levels of blood sugar.

7) Treats arthritis: Giloy contains anti-arthritic and anti-inflammatory properties that would help treat arthritis.

8) Improves Vision: Giloy juice applied to the eyes helps boost vision clarity.

माेबाइलकाे सिमित प्रयाेग गराै ।
11/10/2020

माेबाइलकाे सिमित प्रयाेग गराै ।

11/10/2020

आकाश छुनु सफलता हैन,
सफलता भनेको त.......
हातले आकाश छुँदा खुट्टाले भुइँ नछोड्नु हो !!!

Address

Helambu
Helambu

Telephone

+9779851003414

Website

Alerts

Be the first to know and let us send you an email when गणेश गुरागाईं, सिन्धुपाल्चोक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category