Gyan jyoti awasiya vidhyalay

  • Home
  • Gyan jyoti awasiya vidhyalay

Gyan jyoti awasiya vidhyalay GJAV's success has been spectacular over the last three decades, with the school developing & growing

Flashback...
05/10/2024

Flashback...

आज ६० औं बाल दिवसका । राष्ट्रिय बाल दिवस २०८१ भाद्र २९ को आदर्श वाक्य चाहिँ  "बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थाल...
14/09/2024

आज ६० औं बाल दिवसका । राष्ट्रिय बाल दिवस २०८१ भाद्र २९ को आदर्श वाक्य चाहिँ "बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी"।
बालबालिकाको पहिलो अधिकार " समयानुकूल शिक्षा" - जो बाट जो कोही बन्चित नरहुन । सबैमा शुभकामना !!

Flashback
08/09/2024

Flashback

Flashback.... nostalgic
07/09/2024

Flashback.... nostalgic

आज बाट आरम्भ भएको आधारभूत तह परीक्षा 2080 मा सहभागि नानि बाबु हरु लाई सफलता र उज्ज्वल भविष्य को सुभकामना।धेरै धेरै आशीर्...
15/03/2024

आज बाट आरम्भ भएको आधारभूत तह परीक्षा 2080 मा सहभागि नानि बाबु हरु लाई सफलता र उज्ज्वल भविष्य को सुभकामना।धेरै धेरै आशीर्वाद।

निमन्त्रणा !श्री अभिभावक जू,      सरस्वती पूजाको पावन अवसरमा यहि फाल्गुन २ गते विद्याकी देवी सरस्वती माताको पूजा आराधना ...
12/02/2024

निमन्त्रणा !

श्री अभिभावक जू,

सरस्वती पूजाको पावन अवसरमा यहि फाल्गुन २ गते विद्याकी देवी सरस्वती माताको पूजा आराधना गरि प्रसाद ग्रहण गर्ने कार्यक्रम राखिएकोले उक्त अवसरमा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं ।

नोट : उक्त दिन विद्यालयका नानीबाबुहरूद्वारा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ ।

तपसिल
मिति : २०८०-११-०२ गते
समय : बिहान ८:३० देखि १ बजेसम्म
स्थान : विद्यालयको प्राङ्गणमा

प्रिन्सिपल
ओमनिका ज्ञान ज्योति विद्यालय
हरिवन - ९, नयाँ रोड सर्लाही

हिजो बाट संचालित माध्यमिक शिक्षा योग्यता परीक्षा 2080 मा सम्मिलित नानि बाबु हरु सबै लाई सफलता को सुभकामना साथै धेरै धेरै...
29/01/2024

हिजो बाट संचालित माध्यमिक शिक्षा योग्यता परीक्षा 2080 मा सम्मिलित नानि बाबु हरु सबै लाई सफलता को सुभकामना साथै धेरै धेरै आर्शिवाद।

15/12/2023
स्मृति दिवसको अवसरमा नानि सुनिती तिमीलाई हार्दिक श्रद्धाञ्जली 💐💐
10/12/2023

स्मृति दिवसको अवसरमा नानि सुनिती तिमीलाई हार्दिक श्रद्धाञ्जली 💐💐

नेपालीहरूको महान चाड विजया दशमी, दिपावली र छठको पावन अवसरमा सम्पुर्ण अविभावक, विद्यार्थी,शुभचिन्तक अामा बुबा, दाजुभाइ, द...
21/10/2023

नेपालीहरूको महान चाड विजया दशमी, दिपावली र छठको पावन अवसरमा सम्पुर्ण अविभावक, विद्यार्थी,शुभचिन्तक अामा बुबा, दाजुभाइ, दिदिबहिनी, इष्ट मित्र लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं 🙏।

Address

Nayaroad, Harion 09

45804

Telephone

+9779844056752

Website

Alerts

Be the first to know and let us send you an email when Gyan jyoti awasiya vidhyalay posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Gyan jyoti awasiya vidhyalay:

Shortcuts

  • Want your school to be the top-listed School/college?

Share