Shree Janata Bal Niketan Secondary School

Shree Janata Bal Niketan Secondary School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Janata Bal Niketan Secondary School, School, Chandrakot 8 Turang Pipalpata, Gulmi Tamghas.

मा.वि. तह अनुदान विज्ञान विषयमा शिक्षक आवश्यकता !!!
12/11/2021

मा.वि. तह अनुदान विज्ञान विषयमा शिक्षक आवश्यकता !!!

प्रा.वि. तहमा शिक्षक आवश्यकता !!!
12/11/2021

प्रा.वि. तहमा शिक्षक आवश्यकता !!!

15/12/2020

२०६९ सालमा यस जनता बाल निकेतन मा. वि. मा मा.वि.(कक्षा ९ -१०) सञ्चालनका लागि चन्दा सहयोग गर्नुहुने चन्दादाताहरुको सिङ्गमर्मरमा नाम लेख्ने तथा फोटो राख्ने कार्यक्रम रहेकोले यहि मिति २०७७ पौष १० गते सम्म फोटो विद्यालयमा स्वयं उपस्तिथित भई वा [email protected] वा [email protected] मा निम्नबमोजिम उपलब्ध गराईदिनुहुन विनम्र अनुरोध गर्दछौं ।

१. रु. १५,००१/- देखि २५,०००/- सम्म चन्दा सहयोग गर्नुहुने चन्दादाताहरुको एक जनाको फोटो
२. रु. २५,००१/- देखि ३५,०००/- सम्म चन्दा सहयोग गर्नुहुने चन्दादाताहरुको दम्पतीको फोटो
३. रु. ३५,००१/- देखि माथि चन्दा सहयोग गर्नुहुने चन्दादाताहरुको परिवारको फोटो
४. अक्षयकोष दाताहरुको परिवारको फोटो

पुनश्च : मा. वि. सञ्चालनको लागि अर्पण गर्नुभएको रकम मध्ये भुक्तानी गर्न बाँकी रहेको रकम पनि उपलब्ध गराईदिनु हुन विनम्र अनुरोध गर्दछौं ।

थप जानकारीको लागी 9867032428 मा सम्पर्क गर्न सक्नुहुनेछ ।

24/05/2020

शैक्षिकसत्र २०७६ सालको वार्षिक परीक्षाको नतिजा
कक्षा ५
प्रथम : प्रिया राकस
द्वितीय : अशोक कामी
तृतीय : रञ्जित दमाई (रोहित)

कक्षा ८
प्रथम : अनिता क्षेत्री
द्वितीय : विविध रजाली
तृतीय : सुनिता राना

नोट : सम्पूर्ण विद्यार्थी भाईनहिनीको ग्रेड र GPA थाहा पाउनको लागि ९८५७०७३४११ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

शैक्षिक सत्र २०७६ को वार्षिक परीक्षामा कक्षा ५ र ८ बाट सहभागी प्यारा विद्यार्थी भाईबहिनीहरु मध्ये दुवै कक्षामा सम्पुर्ण ...
10/05/2020

शैक्षिक सत्र २०७६ को वार्षिक परीक्षामा कक्षा ५ र ८ बाट सहभागी प्यारा विद्यार्थी भाईबहिनीहरु मध्ये दुवै कक्षामा सम्पुर्ण विद्यार्थीहरु उत्तीर्ण भइ १००% नतिजा आएकोले उत्तीर्ण हुने सम्पुर्ण प्यारा विद्यार्थी भाईबहिनीहरुलाइ हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना । यो चन्द्रकोट गाउँपालिकाको सबै विद्यालयको एकमुष्ट नतिजा भएकोले हाम्रो विद्यालयको कक्षा ५ को 180065001 देखि 180065020 सम्म र कक्षा ८ को 180068001 देखि 180068029 सम्म रहेको जानकारी गराईन्छ ।

यस श्री जनता बाल निकेतन मा वि को २०७६ सालको नतिजाफल ( कक्षा ५ र ८ बाहेक ) प्रकाशित गरिएको व्यहोरा जानकारी गराइन्छ ।
04/05/2020

यस श्री जनता बाल निकेतन मा वि को २०७६ सालको नतिजाफल ( कक्षा ५ र ८ बाहेक ) प्रकाशित गरिएको व्यहोरा जानकारी गराइन्छ ।

हार्दिक बधाई !!! प्यारा विद्यार्थी भाईबहिनीहरुलाई , श्री ज्ञानोदय नमुना माध्यमिक विद्यालय चन्द्रकोट -८ तुराङ्गको नेपाल ज...
14/02/2020

हार्दिक बधाई !!! प्यारा विद्यार्थी भाईबहिनीहरुलाई , श्री ज्ञानोदय नमुना माध्यमिक विद्यालय चन्द्रकोट -८ तुराङ्गको नेपाल जुनियर /युवा रेडक्रस सर्कलको आयोजनामा मा.वि. तहको हाजिरीजवाफ प्रतियोगितामा दोश्रो स्थान हात पार्न सफल भएकोमा ।

06/02/2020

जनता बाल निकेतन मा बि पिपलपाटा लाई माया गर्नेहरुले एक पटक पढेर प्रतिक्रिया दिन नभुल्नु होला ।
यो प्रस्ताब मात्र हो आशा गरौ सबैको साथ मिलेमा यो शुभ कार्यले पूर्णता पाउने छ ।
विपन्न परिवार,असहाय, सडक बालबालिका, सहिद परिवार, विभिन्न आन्दोलनका घाइते परिवार ,वेपत्ता परिवार, दैवी प्रकोपबाट पीडित परिवारका बालबालिकाहरु र विभिन्न कारणले आर्थिक अभावमा परी शिक्षाको पहुँचबाट टाढा रहेका बालबालिकाहरुलाई आर्थिक सहयोग गरी शिक्षाको पहुँच भित्र ल्याउने उद्देश्यले श्री जनता बाल निकेतन माध्यमिक बिधालय चन्द्रकोट गा पा वार्ड न ८ पिपलपाटा गुल्मीमा "जनता बाल निकेतन विद्यार्थी कल्याण कोष " स्थापना गर्नको लागि यहाहरुको सहयोगको अपेक्षा गर्दछौ । मानवले मानवका लागि गरिने यस महायज्ञमा यहाँहरुको पनि पवित्र फूल-प्रसाद चढोस भन्ने कामनाका साथ हार्दिक अनुरोध गर्दछौं ।.........श्री जनता बाल निकेतन माध्यमिक बिधालय परिवार चन्द्रकोट गा पा वार्ड न ८ पिपलपाटा गुल्मी..........

Address

Chandrakot 8 Turang Pipalpata
Gulmi Tamghas

Telephone

+9779857073411

Website

Alerts

Be the first to know and let us send you an email when Shree Janata Bal Niketan Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Janata Bal Niketan Secondary School:

Shortcuts

Share

Category