07/05/2023
इस्मा गा.पा. ४ हाल काठमाडौं निवासि केशचन्द्र बस्नेत र राधिका बस्नेत ले अाफ्नाे स्वर्गीय माता लक्ष्मी बस्नेत र पुतला विष्ट काे स्मृतिमा यस श्री सिद्ध प्रा.वि. का विद्यार्थीहरूलाई अाज मिति २०८०/०१/२४ का दिन खाजा नास्ताकाे व्यवस्था गर्नुभएकाेमा विद्यालयकाे तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छौं ।
17/01/2021
03/10/2019