Bheri College of Medical Science

Bheri College of Medical Science BCMS is a paramedical college established in 2072 in gulariya bardiya affiliated to CTEVT. 3 years PCL nursing(staff nurse) n Lab Technician are conducting

01/08/2026

LAB TECHNICIAN, HA Ayurveda, Radiography, PJTA, VJTA मा भर्ना हुन केही समय CTEVT द्वारा थप गरिएकाेले इच्छुक विद्यार्थीहरु छिटोभन्दा छिटाे सम्पर्क गरि माैकाकाे फाइदा लिनु हाेस ।
सम्पर्क : भेरी कलेज अफ मेडिकल साईन्स
बर्दिया मेडिकल इ न्स्टिच्युट
बर्दिया टेक्निकल इन्स्टिच्युट
गुलरिया बर्दिया
फाे.न. : 9858020912 084420492
भर्ना हुने अन्तिम मिति 2083/04/21 गते सम्म ।

17/07/2026
16/07/2026

कम्पार्ट SEE उतीर्ण तथा भर्ना आवेदन फाराम भर्न छुटेका विद्यार्थीहरुक लागि 3 बर्से प्राविधिक विषयहरु ल्याब टेक्निसियन (CMLT ), सामान्य चिकित्सा आयुर्वेद (AHA ), र Radiography काे साथै 18 महिने VJTA र PJTAमा केही खालि सिटमा भर्ना हुन थप अन्तिम मिति 2083/4/15 सम्म ।

सम्पर्क : भेरी कलेज अफ मेडिकल साइन्स गुलरिया 5 बर्दिया । माे. नं. 9858020912,
फाे. नं. 084 420492

27/06/2026

पुनः भर्ना सम्बन्धी सूचना
यस भेरी कलेज अफ मेडिकल साइन्स मा संचालित PCL/DIPLOMA तहका 3 वर्षे कार्यक्रम हरु ल्याब टेक्निसियन (CMLT), D.Radiography तथा हेल्थ असिस्टेन्ट आयुर्वेद (AHA) मा भर्ना हुन केही सिट खालि रहेकाेले SEE मा न्युनतम GPA 2 वा SLC उतीर्ण तथा SEE पुरक दिएका विद्यार्थीहरुलाई भर्ना हुन आह्वान गरिन्छ । सिट सिमित र समय कम रहेकाेले छिटोभन्दा छिटो सम्पर्क गराै ।सम्पर्क : 9858020912, 084420492.

05/06/2026

CMLT, Radiography ,AHA ( कविराज ) मा भर्ना हुन केही सीट मात्र खाली ।
सम्पर्क : भेरी कलेज अफ मेडिकल साइन्स , गुलरिया बर्दिया ।
9858020912, 084420492.

15/05/2026

PCL Nursing, Pharmacy ,HA काे पास लिस्टमा पर्नु भएका तथा प्रवेश परीक्षा प्रक्रियामा सहभागी नहुनुभएका सबैकाे लागि भर्ना खुलेकाे छ। भर्ना हुने अन्तिम मिति : 2083 जेष्ठ मसान्तसम्म ।

Address

Guleriya Bardiya
Gularia
21800

Alerts

Be the first to know and let us send you an email when Bheri College of Medical Science posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share