श्री संस्कृत मा.बि तान्द्राङ गोरखा

श्री संस्कृत मा.बि तान्द्राङ गोरखा

Share

श्री संस्कृत मा.बि तान्द्राङ गोरखा

13/10/2024

सबैमा दशै को शुभकामना

14/04/2023
10/07/2022

हार्दिक श्रद्धाञ्जली 😭😭

गोरखाको भिमसेन थापा ४ धावाका ४ जना र तान्द्राङका १ जना गरि ५ जना कोरोना संक्रमित पुष्टि | सिमपान 22/06/2020

गोरखाको भिमसेन थापा ४ धावाका ४ जना र तान्द्राङका १ जना गरि ५ जना कोरोना संक्रमित पुष्टि | सिमपान घर प्रदेश गोरखाको भिमसेन थापा ४ धावाका ४ जना र तान्द्राङका १ जना गरि... प्रदेश गोरखाको भिमसेन थापा ४ धावाका ४ जना र त....

Photos from श्री संस्कृत मा.बि तान्द्राङ गोरखा's post 22/06/2020

गोरखाको भिमसेन थापा ४ धावाका ४ जना र तान्द्राङका १ जना गरि ५ जना कोरोना संक्रमित पुष्टि

गोरखा, सोमबार, ८ असार २०७७ । गोरखामा थप ११ जनामा काेराेना पुष्टि भएकाे छ ।
आज साेमबार बेलुका गोरखाकाे भिमसेन थापा गाउँपालिकाका २ महिला र ३ पूरुष गरी ५ जना, गण्डकी गाउँपालिकाका ३ पूरुष र शहिद लखन गाउँपालिकाका ३ पूरुष गरी ११ जनामा स‌क्रमण पुष्टि भएकाे स्वास्थ्य कार्यालय गाेरखाका सुचना अधिकारी राजु रवण न्याैपानेले जानकारी दिनुभयो ।

भिमसेन थापा गाउँपालिका ५ जना संक्रमितमध्य ४ जना प्रभात मा बि धावा क्वारेन्टइनमा र सिद्दी काली मा बि तान्द्राङ क्वारेन्टइनमा १ जना रहेको खुल्न आएको छ ।

यस संगै गोरखामा संक्रमितकाे संख्या ५१ जना पुगेकाे छ भने ८ जना उपचार पछि निकाे भएर घर फर्किएका छन् ।

http://simpaninews.com/%E0%A4%97%E0%A5%8B%E0%A4%B0%E0%A4%96%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%AD%E0%A4%BF%E0%A4%AE%E0%A4%B8%E0%A5%87%E0%A4%A8-%E0%A4%A5%E0%A4%BE%E0%A4%AA%E0%A4%BE-%E0%A5%AA-%E0%A4%A7%E0%A4%BE%E0%A4%B5/?fbclid=IwAR0PHz9iEkoh0RUHdkpDcPT7NWtEozLHrxEojlO492Ud7t0v4wHQ-Olq6q0

22/06/2020

भिससेनथापा गॉंउ पालिका मा नयॉं ५ जनाको कोरोना पोजेटिभ

स्वास्थ्य कार्यालय गोरखाको चरम लापरवाही : गलत सूचनाले २ जना काेराेना संक्रमित घर पुगे - Civil Khabar 11/06/2020

स्वास्थ्य कार्यालय गोरखाको चरम लापरवाही : गलत सूचनाले २ जना काेराेना संक्रमित घर पुगे - Civil Khabar मोहसिन अलि मियाँगोरखा । कोरोना भाइरसको रिपोर्ट सर्कुलेशनमा स्वास्थ्य कार्यालय गोरखाको चरम लापरवाही देखिएको छ ।...

13/04/2020

नव वर्ष २०७७ साल को हार्दिक मंगलमय शुभकामना

Photos from श्री संस्कृत मा.बि तान्द्राङ गोरखा's post 19/03/2020
18/03/2020

ैलने_चरण:
COVID19 लाई फैलाईको आधारमा चार चरणमा बर्गिकरण गरिएको छ।

#क) पहिलो चरण- बिदेशबाट आएकाहरूमा मात्र COVID 2019 पोजेटिभ देखिने चरण!

#ख) दोस्रो चरण- बिदेशबाट आएकाहरूको आफन्त वा उनीहरूको सम्पर्कमा भएकाहरूमा मात्र COVID 2019 पोजेटिभ देखिने चरण!!

#ग) तेस्रो चरण- कहिँ कतै नगएका र बिदेबाट आएकाहरूको सम्पर्कमा पनि नरहेकाहरूलाई COVID 2019 पोजेटिभ देखिने चरण!!!

#घ) चौथो चरण- महामारीको चरण!!!!

#अबस्था:
चीन र इटली चौथो चरणमा गुज्रीरहेको छ।
भरत तेस्रो चरणमा प्रवेश गर्दैछ।
नेपाल पहिलो चरणमा छ।

#गल्ति:
#क) चीन:- भाइरस नयाँ भएको कारण चीनलाई भाइरसको बारेमा थाहा पाउनै झल्डै तीन हप्ता लाग्यो। त्यतिन्जेल यसले तेस्रो चरण पार गरिसकेको थियो।

#ख) इटली:- भाइरसको बिषयमा इटलीलाई पूरा जानकारी भैसकेको थियो। इटली दूरिमा भर परे। एशियामा फैलिएको हो, यूरोपमा हामी छौं,- भन्ने नै इटलीको ठूलो भ्रम भयो। साथै जनताले पनि सजगता, पूर्व तयारी र सरकारले भनेको कुनै पनि आदेशको सहि पालना गरेनन्। यसकारण इटलीसंग पहिलो चरणमै Corona रोक्ने सामर्थ भएता पनि उसको हेलचेक्र्याईं र अनआज्ञाकारीताको कारण पहिलो चरणबाट एकै पटक चौथो चरणमा पुग्नु पर्यो।

#ग) भारत:- भाइरसको बिषयमा पूर्ण जानकारी भारतलाई छ। यसलाई रोक्न पूर्ण रूपले लागिपरेको पनि छ। तर इटलीको जनताझैं भारतीय जनताको अटेरिपन र हेलचेक्राईं नै, भारत,- तेस्रो चरणमा पुग्नुको कारण बनेको छ।

#घ) नेपाल:- भाइरसको बिषयमा पूर्ण जानकारी छ। सजगता, पूर्व तयारी र सरकारको आदेश पालन गर्ने हो भने, पहिलो चरणमै भाइरसलाई रोक्न सक्छौं।

#बर्तमान_परिस्थिती:
चौथ चरण भएर गुज्रीएको चीन र इटलीको COVID19 अबस्था वर्णन नै गर्न नसकिने खालको छ। अर्थात् भयाबह छ।

त्यो तपाईं हामीले सोंचेभन्दा १०० टाईम्स् भयानक छ।

भारतको स्थिती डरलाग्दो बन्दै गएको छ।

#समीक्षा:
हामीलाई दोस्रो र तेस्रो चरणसंग भिड्न धेरै नै गाह्रो हुनेछ। चौथो चरण त परको कुरा हो! त्यसैले हामीले COVID 2019 लाई पहिलो चरणमै हराउनु बुद्धिमानी हुनेछ। र यो सोचें भन्दा सजिलो पनि छ।

#निचोड:
क) लकडाउन र कर्फूको पालन गर्ने!
ख) घरबाट बाहिर निस्कँदै ननिस्कने!
ग) हात धोइरहने!
घ) मास्कको प्रयोग गर्ने!
ङ) सहि सुचना लिने र दिने!
छ) भिड र हुलबाट टाढा रहने!
ज) खोक्दा, ह्याछिउँ गर्दा मुख छोप्ने!
झ) COVID19 लक्षण देखिए तुरून्त अस्पताल जाने!

#विश्व_जनस्वास्थ्य_संकट
#आफूपनिबचौं #देशलाईपनिबचाअौं

22/01/2020

वरिस्ठ व्यक्तित्व श्री टिका राम बन्जारा को स्वर्गारोहण को खबर ले हामी लाई दुखी तुल्याएको छ वहा यस गा वि स का बरिस्ठ धरोहर हुनुहुन्थ्यो र वहा को देहवसान ले हामीलाई दुख तुल्याईरहने छ

Want your school to be the top-listed School/college in Gorkha?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Gorkha