12/09/2025
शिक्षक आवश्यकता सम्बन्धि सुचना
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Bhagawati Secondary School Gandaki R. M. 5 Darbung Gorkha, High School, Gorkha.
12/09/2025
शिक्षक आवश्यकता सम्बन्धि सुचना
01/09/2025
30/06/2025
भर्ना खुल्याे ! भर्ना खुल्याे !! भर्ना खुल्याे !!!
27/05/2023
मिति २०८० जेष्ठ १२ गते शुक्रवार NET छात्रवृत्ति वितरण तथा सम्मान कार्यक्रम वि.व्य.स. अध्यक्ष घन बहादुर थापा ज्यु को अध्यक्षता, गण्डकी गा.पा. उपाध्यक्ष ललिता अधिकारी ज्यु को प्रमुख आतिथ्यता, NET छात्रवृत्ति का संस्थापक श्री टक बहादुर गुरुङ्ग ज्यु को विशेष आतिथ्यता र वडा सदस्य,गाउँ शिक्षा समिति सदस्य लगायतको आतिथ्यतामा सम्पन्न भयो । NET छात्रवृत्ति का संस्थापक एवं समाजसेवी श्री टक बहादुर गुरुङ्ग ज्यु लगायत उहाँको सम्पूर्ण टीम लाई हार्दिक धन्यवाद साथै NET छात्रवृत्ति प्राप्त गर्नुहुने शै.स.२०७८ को SEE प्रथम अम्बिका आले मगर ज्यु लाई धेरै धेरै बधाई साथै उन्नतिको शुभकामना ।
विद्यालय परिवार
श्री भगवती मा.वि.
गण्डकी गा.पा. ५ दर्वुङ्ग गाेरखा
06/08/2022
भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्न खुल्यो !!!
15/02/2022
शिक्षक अावश्यकता सम्बन्धि पुन विज्ञापन गरिएकाे वारे सुचना
11/08/2020
I quit in almost 3 days. I've been smoking since I was 15. I didn't think it was possible! Now even thinking about it, makes me sick
हार्दिक श्रदाञ्जली
यस विध्यालयमा कार्यरत कार्यालय सहयाेगी श्री पहलमान श्रेष्ठ ज्युकाे पिता तथा यस विध्यालयकाे भु.पु. कार्यालय सहयाेगी श्री मान बहादुर श्रेष्ठ ज्यु काे आज मिति २०७६/०७/२० गतेका दिन भएकाे निधनले विध्यालय परिवार स्तब्ध बनेकाे छ । यस दु खद घडिमा मृत आत्माकाे चिर शान्तिकाे कामना गर्दै शाेकाकुल परिवार र सम्पुर्ण आफन्त जनप्रति धैर्य धारण गर्ने शक्ती प्राप्त हाेस भनी कामना गर्दछाै ।
विध्यालय परिवार
श्री भगवती मा.वि. गण्डकी गा.पा. ५ दर्वुङ गाेरखा
29/10/2018
यस विध्यालय को बार्षिक कार्यतालिकाको अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा ९ को शैक्षिक अवलोकन भ्रमण यहि २०७५/०७/१२ देखि २०७५/०७/१६ सम्म दर्बुङ देखि लम्जुङ को घले गाउँ, पोखरा , स्याङ्जा , पाल्पा , बुटवल , लुम्बिनी, चितवन हुदै पुनः दर्बुङ को ५ दिने यात्रा आज बाट शुरु भयकोले भ्रमण टोलिको सफलताको शुभकामना व्यक्त गर्दै उक्त क्षेत्रहरुमा बसोबास गर्नुहुने बिद्यालय का भु.पु. शिक्षक, भु.पु. विध्यार्थी लगायत विध्यालयका सम्पुर्ण शुभ चिन्तक ज्युहरुले भ्रमण लाई सहज बनाउन आ-आफ्नो स्थान बाट आवश्यक सहयोग गरिदिनु हुन विध्यालय परिवार हार्दिक अनुरोध गर्दछौ ।
प्र.अ. तथा विध्यालय परिवार
श्री भगवती मा.वि. गण्डकी गा.पा. ५ दर्बुङ गोर्खा