NEPSE Vs Market

NEPSE Vs Market

Share

#NEPSEAnalysis#MarketDiscussion#NepalEconomy#StockMarketViews#FinancialNews

15/04/2026

हे ।।।।

11/04/2026
20/03/2026

नामै काफी छ Gold Star कम्पनि बाट विदुषी राणा सांसद ।।।

31/07/2025

ईमानदारी एकदमै महँगाे उपहार हाे
त्यसलाई सस्ता मानिसहरुसँग अपेक्षा नगर्नुहोस् ।

Send a message to learn more

14/07/2025

"शत्रुलाई नष्ट गर्ने सबैभन्दा राम्रो तरिका उसलाई मित्र बनाउनु हो- अब्राहम लिङ्कन"
"शत्रुलाई नष्ट गर्ने सबैभन्दा राम्रो तरिका उसलाई मित्र बनाउनु हो" यो भनाइ सामान्य राजनीतिक चतुराई मात्र होइन यो मानव सभ्यताको गहिरो नैतिक, दार्शनिक र आत्मिक सत्य हो । लिङ्कनका यी शब्दहरुमा एउटै चोटमा घृणा, प्रतिशोध र युद्धको सम्पूर्ण चक्रको अन्त्य सम्भव हुने उपाय होइन, यो आफैँभित्रको घृणात्मक मनोवृत्तिमाथि विजय प्राप्त गर्ने मार्ग हो ।
शत्रुता भनेको मानसिक कैद हो
शत्रुता केबल दुई पक्षबीच झगडा होइन, यो आत्मा र चेतनाबीचको द्धन्द्ध हो । जब हामी कसैलाई शत्रु ठान्छौ, हामी उसको अस्तित्वमाथी प्रश्न उठाउँछौ । त्यो अवस्थामा हाम्रो चेतनालाई साँघुरो, अशान्त र हिंसात्मक बनाउँछ । त्यसेलै लिङ्कन भन्छन्-शत्रुलाई हराउन छैन, रुपान्तरण गर्नु छ । किनकी रुपान्तरण शस्त्रले होइन, सहानुभुति र समझदारले सम्भव हुन्छ ।
घृणाको अन्त्य प्रेमबाट मात्र सम्भव छ ।
दार्शनिक दृष्टिकोणले हेर्दा, द्धेषमा डुबेको ह्रदय कहिल्यै मुक्त हुँदैन । शत्रुता राखेर शान्ति खोज्नु पानीमा आगो बाल्न खोज्नु सरह हो । शास्त्र, धर्म र दर्शन सबैको मूल सन्देश एउटै छ प्रेम नै अन्तिम उत्तर हो । बुद्धले भनेका थिए "घृणाले घृणाको अन्त्य हुँदैन, प्रेमले मात्र अन्त्य हुन्छ ।" लिङ्कनले यसै सत्यलाई आधुनिक राजनीतिक दर्शनमा उतारेका छन् ।
मित्रता नै सबैभन्दा गहिरो विजय हो
जब तिमीले शत्रुलाई मित्र बनाउँछौ, त्यस क्षण तिमीले केवल उसलाई पराजित होइन, उसको ह्रदय जित्छौ र त्यो जित, कुनै युद्ध जित्नेभन्दा हजारौँ गुणा गहिरो र स्थायी हुन्छ । किनभने शत्रुलाई हराउँदा उ फेरी फर्कन सक्छ, तर मित्र बनाउँदा उ साथ रहन्छ । यहि हो साँचो दर्शन-- शक्ति केबल शास्त्रमा होइन, आत्मा बदल्ने सामर्थमा हुन्छ ।
"शत्रुलाई हराउनु वीरता हो, तर शत्रुमै मित्रता फुलाउनु नै महानता हो ।"

12/07/2025

Bikash Hydropower Allotment Details

Open Date:- 2082-03-18
Close Date:- 2082-03-22
Result Date:- 2082-03-29 At 9:00 A.M.
Issued Share:- 29,42,760 Unit
Total Applicant:- 21,20,857 *CDSC
Applied Units:- 2.56 Cr+
Total Allottees:- 2,94,276
Empty Handed:- 18,26,581
IPO was Over-Subscribed by:- 8.71 Times
Opening Range:- 97.43----292.29
Projected Share Price:- 750+
Projected Dividend:- ???
Hold/Sale:- Short Term
Install Capacity:- 4.55M.W.
Per M.W. Cost:- Rs 24,57,68,435
Issue Manager:- Prabhu Capital Limited
Issuer Rating:- [ICRANP-IR] BBB-

Best of Luck

Want your school to be the top-listed School/college in Gorkha?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Gorkha Municipality
Gorkha