17/05/2021
यस बिध्यालयका भूतपूर्व शिक्षक तथा समाजसेवी अभिभावक शिव प्रसाद ढकालको ७७ वर्षको उमेर मा भएको असामयिक निधन प्रति दुख प्रकट गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्न सक्ने शक्ति र मृत आत्माको चीर शान्तिको को कामना गर्दछौ।
रामचन्द्र पौडेल नारायण श्रेष्ठ
प्रधानाध्यापक अध्यक्ष
तथा
विध्यालय परिवार
श्री सरस्वती मा वि बोर्लाङ गोरखा