Marga Darshan English School

Marga Darshan English School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Marga Darshan English School, School, Palungtar Municipality-3 , Lamogara, Gorkha.

सरस्वती पुजाको पाबन अबसरमा आआफ्नो बाबू नानी हरुलाई यश पानपा-३,लामोगरामा अबस्थित बिद्यालय मा नाम दर्ता गरि ढुक्क हुनुहोस,...
04/02/2022

सरस्वती पुजाको पाबन अबसरमा आआफ्नो बाबू नानी हरुलाई यश पानपा-३,लामोगरामा अबस्थित बिद्यालय मा नाम दर्ता गरि ढुक्क हुनुहोस,For Quality Education MDES.

12/06/2021

भर्ना खुल्यो!भर्ना खुल्यो!! भर्ना खुल्यो!!!

मार्ग दर्सन इङलिस स्कुल मा कक्षा Nursery देखि Five कक्षा सम्म असार १गते देखि ६गते सम्म
शैक्षिक सत्र २०७८ को नयाँ भर्ना खुलेको अभिभावक ज्यु हरुमा जानकारी गर्दछौं ।साथै पठन पाठन भने असार ६गते देखि हुने छ ।

Congratulation you have got the top position in 2077 academic year in  MDES.
12/06/2021

Congratulation you have got the top position in 2077 academic year in MDES.

12/06/2021
मार्गदर्शन ,ज्ञानलाई focus गर्दै विद्यार्थी का कोमल मस्तिष्क मा सुषुप्त रहेका प्रतिभाहरुलाइ उजागर गर्दै छ ।
26/05/2021

मार्गदर्शन ,ज्ञानलाई focus गर्दै विद्यार्थी का कोमल मस्तिष्क मा सुषुप्त रहेका प्रतिभाहरुलाइ उजागर गर्दै छ ।

26/05/2021

आदरणीय अभिभावक ज्यु
नमस्कार ।
विषय: जानकारी सम्बन्ध मा।
महोदय ,
हाल विभिन्न चरणमा विकसित भैरहेको कोभिड १९ ले सन्सारका मानव जतिलाइ सताइ रहेको छ।असंख्य ले ज्यान गुमाइ रहनु पर्ने बिकराल अबस्था बिध्यमान रहेको छ ।यो रोग गत बर्ष भन्दा ससक्त भै के बृद्ध ,के बालक सम्पुर्ण मा संक्रमण भै रहेको अबस्था छ । हाल यस् बाट कम उमेर समुह का स्कूलका बालबालिका हरुमा कोभिडको संक्रमण तीब्र हुदै गएको हुँदा घरमा आआफ्नो बालबालिकाहरुलाइ निगरानी गर्नु पर्ने दायित्व अभिभावक ज्यु हरुमा थपिन गएको छ ,बाताबरण सहज भएपछि बिद्यालय संचालन हुनेनै छ ।यस् अबस्थामा विद्यार्थी हरुमा मनोबैज्ञानिक संकट ,बाल चकचके पन ,बिद्यालय कहिले खुल्ला र बिद्यालयमा पढ्न पाइन्छ ,परिक्षा दिन पर्छ या पर्दैन भन्ने तीब्र सोच ,डुल्न नपाइ घर को दायरा भित्र गुमराह मा रहनु पर्दाको पिडा अभिव्यक्त हुननसकी नकारात्मक मानसिक संकट सृजना हुनसक्छ ।यस् बाट मुक्त राख्न बालबालिका का बुबाआमा ,दाजु,दिदि ,अनि निकट छिमेकी हरुले प्रभाबकारी भुमिका खेल्न पर्ने देखिन्छ ।बाच्नु पर्ने पहिलो विशिष्ट कुरा हो अनि बिधालय शिक्षा ,दोस्रो महत्त्वपूर्ण विषय को रुपमा स्पस्ट पार्ने भुमिका बालबालिका निकट रहनु भएका आदरणीय अभिभावक ज्यु हरुको हुन्छ।
नकारात्मक अवस्था :
१)स्कुलको परिक्षा अनि नतिजा के हुने हो।
२)टोलाई रहने अवस्था ।
३)साथी भाइ सङ घुलमिल नहुदा उब्जने अबस्था ।
४)समय को बरबाद भएको महसुस ।
५)नकारात्मक यौन जन्य भावना सृजना ।
६)कोभिडको अनावश्यक त्रास ।
७)बाल स्वभाबिक सृजना को प्रस्फुटन मा आच ।
८) मनोरञ्जन को गुम्स्याइलो दायरा ।
९) मोबाइल ,ल्यापटपकाे लत र आखा मा समस्या ।
समाधान का उपायहरू :
क) बच्चालाई विशेष निगरानी ।
ख)मानसिक समस्या प्रती चनाखो हुन पर्ने ।
ग)आ आफ्नो घर स्वस्थ राख्न बालबालिका लाई समाबेसी ब्यबहारिक शिक्षा ।
घ)घर बाहिर रहदा को र भित्र हुँदा को फाइदा बताउने ।
ड)सरसफाइ प्रती सजग हुन सिकाउने ।
च )करेसाबारिमा परिवार साथसम्लग्न भै ब्यबहारिक शिक्षा दिने।
छ )रोगबाट बच्ने र अरुलाइ बचाउने शिक्षा दिने।
ज)पुस्तक ,कथा ,कबिता,आदिबारे ज्ञान् प्रदान गर्ने।
झ)मास्क,सेनिटाडजर,साबुनपानी को मह्त्व बताउने।
ञ)ब्यबहारिक शिक्षा प्रती जागरण दिने।
त)मोबाईल को उचित प्रयोग गराउने ।
ठ)net internet को सहि उपयोग मा जोड दिने।
सहि निगरानी बाट नै बालबालिका लाई सहि पथ प्रदर्शन गर्न सकिन्छ ।
न्यानो अभिबादन सहित धन्यवाद ।।।

30/04/2021

Marga Darshan Eng School(MDES)is located in Palungtar municipality -3,Lamogara ,Gorkha.It was established in 2067 BS.This school thanks to those parents/social persons,students and teachers and other intellectual persons of the locality who delegate abundant assistance to its origin .
School can't forget the assistance of DEO,Resource person,B.Ni respectively .We appreciate to Nagar Sikshya karyalaya Palungtar.
The MDES mechanism very greatful towards Ajurdin Miya who managed the place and land provision.similarly Mr Keshar Giri ,present chairman of MDES assisted and motivated regularly ,we also appreciate to Prakash Giri who also encouraged to establishment school.Madhav Giri, Krishna Giri ,Baburam Giri,Suryakanta Giri,Balkrishna Giri,Srikanta Giri,Chija Giri,Jarina Miya,Ajit Miya,Krishna Giri Chanchal,Ishwor Giri,Rameshwor Puri,Ganesh Giri,Bimal Roka,Balu Giri,Gomaya Gurung Maya Gurung, etc respectively allocated significant suggestion and motivation for the establishment of this institution.
We hope this school rise and spreading educative,qualitative ,knowledgeable lamp of its catchment area and becomes successful for the spreading awareness .

Bimal Parajuli
Founder/Principal

29/04/2021

Welcome to the official page of Marga Darshan English School

Address

Palungtar Municipality-3 , Lamogara
Gorkha

Telephone

+9779841590248

Website

Alerts

Be the first to know and let us send you an email when Marga Darshan English School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Marga Darshan English School:

Shortcuts

Share

Category