Shree Bhagawati Basic School, Barpak-Sulikot-2,Mandre Gorkha

Share

"13th Human School "Based on better teaching, learning activities and to provide quality education for our pupils.

04/08/2026

आफ्नो जन्मदिनको अवसरमा यस विद्यालयको अक्षयकोष स्थापनाको लागि सहयोग गर्ने यसै विद्यालयमा कार्यरत शिक्षक Ghale ज्यू का छोरा #युकेस घले ब्रिटिस आर्मी )लाई विशेष धन्यवाद सहित #जन्मदिनको 🎁🎂🎁लाखौँ लाख शुभकामना !!

#हार्दिक धन्यवाद !!
बारपाक सुलिकोट गाउँपालिका २ मान्द्रे स्थित श्री भगवती आधारभूत विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि, सामुदायिक विद्यालयप्रति अपनत्वको भावना विकास तथा विद्यालय र समाजबीच थप सुदृढ र दिगो सम्बन्ध स्थापना गर्ने उद्देश्यले विद्यालयमा "शैक्षिक गुणस्तर अभिवृद्धिमा अक्षयकोष प्रोत्साहन कार्यक्रम" सञ्चालन गर्ने र विशेषगरी विद्यार्थीहरूमा अध्ययन संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धात्मक भावना अभिवृद्धि तथा उत्कृष्ट शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ स्थायी प्रकृतिको अक्षय कोष स्थापना गर्ने कार्यक्रम अन्तर्गत आर्थिक सहयोग गर्नुहुने तपाई सहयोगि दातालाई विद्यालय परिवार हार्दिक आभार प्रकटका साथै उज्वल भविष्यको कामना गर्दछौँ ।

#सहयोगि दाताको नाम : युकेस घले ( ब्रिटिस आर्मी )
#ठेगाना : बारपाक सुलिकोट २, बारपाक , गोरखा
#सहयोग वापत रकम : ५ ,०००/-( पाँच हजार रुपैया )

#पुनश्च: यस विद्यालयको दीर्घकालीन हित, शैक्षिक विकास तथा भावी पुस्ताको उज्ज्वल भविष्य निर्माणका लागि स्थापना हुन लागेको उक्त अक्षय कोषमा आफ्नो अमूल्य सहभागिता जनाई सामुदायिक विद्यालयप्रति आत्मीयता, जिम्मेवारी र सहयोगको भावना अभिव्यक्त गर्न इच्छुक सम्पूर्ण व्यक्तिवहरुमा सहयोगका लागि हार्दिक अनुरोध एवं अपिल गर्दछौं।

#प्रधानाध्यापक / #विद्यालय व्यवस्थापन समिति
#श्री भगवती आधारभूत विद्यालय
बारपाक सुलिकोट गाउँपालिका–२, मान्द्रे , गोरखा

16/07/2026

आफ्नो जन्मदिनको अवसरमा यस विद्यालयको अक्षयकोष स्थापनाको लागि सहयोग गर्ने कक्षा ५ अध्ययनरत नानी #सियोना गुरुङ लाई विशेष धन्यवाद सहित #जन्मदिनको 🎁🎂🎁लाखौँ लाख शुभकामना !!
#हार्दिक धन्यवाद !!
बारपाक सुलिकोट गाउँपालिका २ मान्द्रे स्थित श्री भगवती आधारभूत विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि, सामुदायिक विद्यालयप्रति अपनत्वको भावना विकास तथा विद्यालय र समाजबीच थप सुदृढ र दिगो सम्बन्ध स्थापना गर्ने उद्देश्यले विद्यालयमा "शैक्षिक गुणस्तर अभिवृद्धिमा अक्षयकोष प्रोत्साहन कार्यक्रम" सञ्चालन गर्ने र विशेषगरी विद्यार्थीहरूमा अध्ययन संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धात्मक भावना अभिवृद्धि तथा उत्कृष्ट शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ स्थायी प्रकृतिको अक्षय कोष स्थापना गर्ने कार्यक्रम अन्तर्गत आर्थिक सहयोग गर्नुहुने तपाई सहयोगि दातालाई विद्यालय परिवार हार्दिक आभार प्रकटका साथै उज्वल भविष्यको कामना गर्दछौँ ।

#सहयोगि दाताको नाम : सियोना गुरुङ #जन्मदिनको शुभकामना नानी🎁🎂
#ठेगाना : बारपाक सुलिकोट १ सोर्ता बाराक, गोरखा
#सहयोग वापत रकम : २ ,०००/-( दुई हजार रुपैया )

#पुनश्च: यस विद्यालयको दीर्घकालीन हित, शैक्षिक विकास तथा भावी पुस्ताको उज्ज्वल भविष्य निर्माणका लागि स्थापना हुन लागेको उक्त अक्षय कोषमा आफ्नो अमूल्य सहभागिता जनाई सामुदायिक विद्यालयप्रति आत्मीयता, जिम्मेवारी र सहयोगको भावना अभिव्यक्त गर्न इच्छुक सम्पूर्ण व्यक्तिवहरुमा सहयोगका लागि हार्दिक अनुरोध एवं अपिल गर्दछौं।

#प्रधानाध्यापक / #विद्यालय व्यवस्थापन समिति
#श्री भगवती आधारभूत विद्यालय
बारपाक सुलिकोट गाउँपालिका–२, मान्द्रे

24/06/2026

#हार्दिक धन्यवाद !!
बारपाक सुलिकोट गाउँपालिका २ मान्द्रे स्थित श्री भगवती आधारभूत विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि, सामुदायिक विद्यालयप्रति अपनत्वको भावना विकास तथा विद्यालय र समाजबीच थप सुदृढ र दिगो सम्बन्ध स्थापना गर्ने उद्देश्यले विद्यालयमा "शैक्षिक गुणस्तर अभिवृद्धिमा अक्षयकोष प्रोत्साहन कार्यक्रम" सञ्चालन गर्ने र विशेषगरी विद्यार्थीहरूमा अध्ययन संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धात्मक भावना अभिवृद्धि तथा उत्कृष्ट शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ स्थायी प्रकृतिको अक्षय कोष स्थापना गर्ने कार्यक्रम अन्तर्गत आर्थिक सहयोग गर्नुहुने तपाई सहयोगि दातालाई विद्यालय परिवार हार्दिक आभार प्रकटका साथै उज्वल भविष्यको कामना गर्दछौँ ।

#सहयोगि दाताको नाम : सलिना गुरुङ
#ठेगाना : बारपाक सुलिकोट २ , मान्द्रे , गोरखा
#सहयोग वापत रकम : ३ ,०००/-( तीन हजार रुपैया )

#सहयोगि दाताको नाम : मिग्मा गुरुङ ( पूर्व बालविकास सहजकर्ता)
#ठेगाना : बारपाक सुलिकोट २ , मान्द्रे , गोरखा
#सहयोग वापत रकम : ४ ,०००/-( चार हजार रुपैया )

#पुनश्च: यस विद्यालयको दीर्घकालीन हित, शैक्षिक विकास तथा भावी पुस्ताको उज्ज्वल भविष्य निर्माणका लागि स्थापना हुन लागेको उक्त अक्षय कोषमा आफ्नो अमूल्य सहभागिता जनाई सामुदायिक विद्यालयप्रति आत्मीयता, जिम्मेवारी र सहयोगको भावना अभिव्यक्त गर्न इच्छुक सम्पूर्ण व्यक्तिवहरुमा सहयोगका लागि हार्दिक अनुरोध एवं अपिल गर्दछौं।

#प्रधानाध्यापक / #विद्यालय व्यवस्थापन समिति
#श्री भगवती आधारभूत विद्यालय
बारपाक सुलिकोट गाउँपालिका–२, मान्द्रे

19/06/2026

विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिको रणनीति स्वरूप विद्यार्थीहरूलाई "अक्षयकोष प्रोत्साहन " कार्यक्रम अन्तर्गत अभिभावक वर्गलाई विद्यालय प्रति अपनत्व जगाउँने हेतुले आर्थिक सहयोग सङ्कलन गरिरहेका छौं । यस सन्दर्भमा विद्यालयको आन्तरिक कोषबाट केही रकम जम्मा भइसकेको तथा केही सहयोगी दाताहरुबाट समेत सहयोग प्रदान भएको हुँदा निश्चित रकम सङ्कलन भए पश्चात यहि २०८३ साल श्रावण महिनामा अक्षयकोष स्थापना गर्ने लक्ष्य भएको हुदाँ यस विद्यालयको सेवाक्षेत्रका वुद्धिजीविवर्ग, शिक्षाप्रेमी , अभिभावक , कर्मचारी तथा पूर्व विद्यार्थी , विद्यालय व्यवस्थापन समिति लगाएत सम्पूर्ण आदरणिय व्यक्तित्वहरुमा सहयोगको लागि हार्दिक अपिल गर्दछौ ।
तपाईहरुको सानो सहयोगबाट विद्यार्थीको शैक्षिक विकासमा योगदान पुग्ने छ भन्ने विश्वास लिएका छौं ।
धन्यवाद !
श्री भगवती आधारभूत विद्यालय परिवार
बारपाक सुलिकोट -२ मान्द्रे गोरखा ।

17/06/2026

#हार्दिक धन्यवाद !!
बारपाक सुलिकोट गाउँपालिका २ मान्द्रे स्थित श्री भगवती आधारभूत विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि, सामुदायिक विद्यालयप्रति अपनत्वको भावना विकास तथा विद्यालय र समाजबीच थप सुदृढ र दिगो सम्बन्ध स्थापना गर्ने उद्देश्यले विद्यालयमा "शैक्षिक गुणस्तर अभिवृद्धिमा अक्षयकोष प्रोत्साहन कार्यक्रम" सञ्चालन गर्ने र विशेषगरी विद्यार्थीहरूमा अध्ययन संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धात्मक भावना अभिवृद्धि तथा उत्कृष्ट शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ स्थायी प्रकृतिको अक्षय कोष स्थापना गर्ने कार्यक्रम अन्तर्गत आर्थिक सहयोग गर्नुहुने तपाई सहयोगि दातालाई विद्यालय परिवार हार्दिक आभार प्रकटका साथै उज्वल भविष्यको कामना गर्दछौँ ।

#सहयोगि दाताको नाम : तिर्थ बहादुर गुरुङ ( परिवार )
#ठेगाना : बारपाक सुलिकोट २ , मान्द्रे , गोरखा
#सहयोग वापत रकम : ४ ,०००/-( चार हजार रुपैया )

#पुनश्च: यस विद्यालयको दीर्घकालीन हित, शैक्षिक विकास तथा भावी पुस्ताको उज्ज्वल भविष्य निर्माणका लागि स्थापना हुन लागेको उक्त अक्षय कोषमा आफ्नो अमूल्य सहभागिता जनाई सामुदायिक विद्यालयप्रति आत्मीयता, जिम्मेवारी र सहयोगको भावना अभिव्यक्त गर्न इच्छुक सम्पूर्ण व्यक्तिवहरुमा सहयोगका लागि हार्दिक अनुरोध एवं अपिल गर्दछौं।

#प्रधानाध्यापक / #विद्यालय व्यवस्थापन समिति
#श्री भगवती आधारभूत विद्यालय
बारपाक सुलिकोट गाउँपालिका–२, मान्द्रे

17/06/2026

#हार्दिक धन्यवाद !!
बारपाक सुलिकोट गाउँपालिका २ मान्द्रे स्थित श्री भगवती आधारभूत विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि, सामुदायिक विद्यालयप्रति अपनत्वको भावना विकास तथा विद्यालय र समाजबीच थप सुदृढ र दिगो सम्बन्ध स्थापना गर्ने उद्देश्यले विद्यालयमा "शैक्षिक गुणस्तर अभिवृद्धिमा अक्षयकोष प्रोत्साहन कार्यक्रम" सञ्चालन गर्ने र विशेषगरी विद्यार्थीहरूमा अध्ययन संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धात्मक भावना अभिवृद्धि तथा उत्कृष्ट शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ स्थायी प्रकृतिको अक्षय कोष स्थापना गर्ने कार्यक्रम अन्तर्गत आर्थिक सहयोग गर्नुहुने तपाई सहयोगि दातालाई विद्यालय परिवार हार्दिक आभार प्रकटका साथै उज्वल भविष्यको कामना गर्दछौँ ।

#सहयोगि दाताको नाम : विजय गुरुङ
#ठेगाना : बारपाक सुलिकोट २ , मान्द्रे (हाल - जापान )
#सहयोग वापत रकम : ५ ,०५०/-( पाँच हजार पचास रुपैया )

#पुनश्च: यस विद्यालयको दीर्घकालीन हित, शैक्षिक विकास तथा भावी पुस्ताको उज्ज्वल भविष्य निर्माणका लागि स्थापना हुन लागेको उक्त अक्षय कोषमा आफ्नो अमूल्य सहभागिता जनाई सामुदायिक विद्यालयप्रति आत्मीयता, जिम्मेवारी र सहयोगको भावना अभिव्यक्त गर्न इच्छुक सम्पूर्ण व्यक्तिवहरुमा सहयोगका लागि हार्दिक अनुरोध एवं अपिल गर्दछौं।

#प्रधानाध्यापक / #विद्यालय व्यवस्थापन समिति
#श्री भगवती आधारभूत विद्यालय
बारपाक सुलिकोट गाउँपालिका–२, मान्द्रे

17/06/2026

#हार्दिक धन्यवाद !!
बारपाक सुलिकोट गाउँपालिका २ मान्द्रे स्थित श्री भगवती आधारभूत विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि, सामुदायिक विद्यालयप्रति अपनत्वको भावना विकास तथा विद्यालय र समाजबीच थप सुदृढ र दिगो सम्बन्ध स्थापना गर्ने उद्देश्यले विद्यालयमा "शैक्षिक गुणस्तर अभिवृद्धिमा अक्षयकोष प्रोत्साहन कार्यक्रम" सञ्चालन गर्ने र विशेषगरी विद्यार्थीहरूमा अध्ययन संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धात्मक भावना अभिवृद्धि तथा उत्कृष्ट शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ स्थायी प्रकृतिको अक्षय कोष स्थापना गर्ने कार्यक्रम अन्तर्गत आर्थिक सहयोग गर्नुहुने तपाई सहयोगि दातालाई विद्यालय परिवार हार्दिक आभार प्रकटका साथै उज्वल भविष्यको कामना गर्दछौँ ।

#सहयोगि दाताको नाम : सरिता गुरुङ
(प्रथम सहयोगि दाता )
#ठेगाना : बारपाक सुलिकोट २ , मान्द्रे (हाल - पोखरा )
#सहयोग वापत रकम : २०००/-( दुई हजार रुपैया )

#पुनश्च: यस विद्यालयको दीर्घकालीन हित, शैक्षिक विकास तथा भावी पुस्ताको उज्ज्वल भविष्य निर्माणका लागि स्थापना हुन लागेको उक्त अक्षय कोषमा आफ्नो अमूल्य सहभागिता जनाई सामुदायिक विद्यालयप्रति आत्मीयता, जिम्मेवारी र सहयोगको भावना अभिव्यक्त गर्न इच्छुक सम्पूर्ण व्यक्तिवहरुमा सहयोगका लागि हार्दिक अनुरोध एवं अपिल गर्दछौं।

#प्रधानाध्यापक / #विद्यालय व्यवस्थापन समिति
#श्री भगवती आधारभूत विद्यालय
बारपाक सुलिकोट गाउँपालिका–२, मान्द्रे

06/06/2026

"श्री भगवती आधारभूत विद्यालय अक्षयकोष " स्थापना सम्बन्धमा !!!
#सहयोगको लागि अपिल !!!
बारपाक सुलिकोट गाउँपालिका–२, मान्द्रे स्थित श्री भगवती आधारभूत विद्यालय मा शैक्षिक गुणस्तर अभिवृद्धि, सामुदायिक विद्यालयप्रति अपनत्वको भावना विकास तथा विद्यालय र समाजबीच अझ सुदृढ र दिगो सम्बन्ध स्थापना गर्ने उद्देश्यले विद्यालयमा "शैक्षिक गुणस्तर अभिवृद्धिमा अक्षयकोष प्रोत्साहन कार्यक्रम" सञ्चालन गर्ने र विशेषगरी विद्यार्थीहरूमा अध्ययन संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धात्मक भावना अभिवृद्धि तथा उत्कृष्ट शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ स्थायी प्रकृतिको अक्षय कोष स्थापना गर्ने सम्बन्धमा मिति २०८३/०२/२२ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकबाट निर्णय भएको व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ।
यस विद्यालयको दीर्घकालीन हित, शैक्षिक विकास तथा भावी पुस्ताको उज्ज्वल भविष्य निर्माणका लागि स्थापना हुन लागेको उक्त अक्षय कोषमा आफ्नो अमूल्य सहभागिता जनाई सामुदायिक विद्यालयप्रति आत्मीयता, जिम्मेवारी र सहयोगको भावना अभिव्यक्त गर्न इच्छुक सम्पूर्ण अभिभावक, पूर्वविद्यार्थी, शिक्षाप्रेमी, समाजसेवी, शुभेच्छुक तथा देश-विदेशमा रहनुभएका महानुभावहरूमा आर्थिक सहयोगका लागि हार्दिक अनुरोध एवं अपिल गर्दछौं।
"आजको सानो सहयोगले भोलिको शिक्षित, सक्षम र समुन्नत समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँछ।"

#प्रधानाध्यापक / #विद्यालय व्यवस्थापन समिति
#श्री भगवती आधारभूत विद्यालय
बारपाक सुलिकोट गाउँपालिका–२, मान्द्रे

Photos from Shree Bhagawati Basic School, Barpak-Sulikot-2,Mandre Gorkha's post 12/05/2026

विषयगत परीक्षाको नतिजा सहित अन्तर्वाता समेतको अन्तिम नतिजा देहाय बमोजिम रहेको जानकारी गराइन्छ ।

Want your school to be the top-listed School/college in Gorkha?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Gorkha

Opening Hours

Monday 09:45 - 16:00
Tuesday 09:45 - 16:00
Wednesday 09:45 - 16:00
Thursday 09:45 - 16:00
Friday 09:45 - 16:00