Shree Gandaki Secondary School

Shree Gandaki Secondary School Gandaki secondary school

आदरणीय अभिभावकज्यूहरूमा हार्दिक नमस्कार! 🙏​लामो समयको बिदापश्चात् यही श्रावण २५ गतेदेखि हाम्रो विद्यालय पुनः नियमित रूपम...
08/08/2026

आदरणीय अभिभावकज्यूहरूमा हार्दिक नमस्कार! 🙏
​लामो समयको बिदापश्चात् यही श्रावण २५ गतेदेखि हाम्रो विद्यालय पुनः नियमित रूपमा सञ्चालन हुन गइरहेको सहर्ष जानकारी गराउँदछौँ। बिदाको समयमा आफ्ना नानीबाबुहरूलाई दिइएका प्रत्येक विषयका गृहकार्य (Homework) तथा परियोजना कार्य (Project Work) पूर्ण भए/नभएको निगरानी गरिदिनुका साथै उनीहरूको विद्यालय पोसाक, जुत्ता, झोला एवं आवश्यक शैक्षिक सामग्रीहरूको अवस्था चुस्त-दुरुस्त गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। सम्पूर्ण कार्यहरू पूरा गराई आफ्ना बाबुनानीहरूलाई श्रावण २५ गतेदेखि अनिवार्य रूपमा विद्यालय पठाइदिनुहुन विनम्र अपिल गर्दछौँ। 😊
​— श्री गण्डकी माध्यमिक विद्यालय
आरुघाट-४, आर्खेत, गोरखा

13/04/2026

नववर्ष २०८३ को हार्दिक शुभकामना !शुभकामना !शुभकामना
नयाँ वर्ष २०८३ को उपलक्ष्यमा यस विद्यालयका सम्पूर्ण शिक्षक ,कर्मचारी ,विद्यार्थी भाइबहिनीहरू, आदरणीय अभिभावकज्यूहरू,बिद्यालय ब्यबस्थापन समिति ,शिक्षक अभिभावक संघ लगायत का सम्पूर्ण समितिहरु, पूर्व प्रधानाध्यापक ज्यु,पुर्व शिक्षक ज्यु,पुर्व बिद्यार्थीहरु , शिक्षाप्रेमी महानुभावहरू तथा शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना!शुभकामना शुभकामना
नयाँ प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
गण्डकी मा वि परिवार

नववर्ष २०८३ को हार्दिक शुभकामना !शुभकामना !शुभकामना नयाँ वर्ष २०८३ को  उपलक्ष्यमा यस विद्यालयका  सम्पूर्ण शिक्षक ,कर्मचा...
13/04/2026

नववर्ष २०८३ को हार्दिक शुभकामना !शुभकामना !शुभकामना
नयाँ वर्ष २०८३ को उपलक्ष्यमा यस विद्यालयका सम्पूर्ण शिक्षक ,कर्मचारी ,विद्यार्थी भाइबहिनीहरू, आदरणीय अभिभावकज्यूहरू,बिद्यालय ब्यबस्थापन समिति ,शिक्षक अभिभावक संघ लगायत का सम्पूर्ण समितिहरु, पूर्व प्रधानाध्यापक ज्यु,पुर्व शिक्षक ज्यु,पुर्व बिद्यार्थीहरु , शिक्षाप्रेमी महानुभावहरू तथा शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना!शुभकामना शुभकामना
नयाँ प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

गण्डकी मा वि परिवार

20/12/2025

Shout out to my newest followers! Excited to have you onboard! Shanta Sunar, Anish Baram, Ram Chandra Bhatta, Hira Bahadur Rawat, Pratik Sitaula

17/10/2025

Address

Aarughat RM-04, Aarkhet
Gorkha

Alerts

Be the first to know and let us send you an email when Shree Gandaki Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Gandaki Secondary School:

Shortcuts

Share

Category