BCI Multiple Education Center

BCI Multiple Education Center Butwal Computer Institute - (BCI) is an educational institute that offers an excellent career support, tutorial and counseling to student,once visit US...

The primary mission of Butwal Computer Institute – (BCI) is to provide Professional career and Job Related skills to meet the every organizational requirement. Well-qualified, experienced certified instructors train the participants with easy-to-use step by step training material in the most optimized period of time. BCI is one of the best inclusive Computer training institute in Butwal Nepal. We provide all kind of Professional IT Education, Training, Computer Training ... Development Training in Butwal Nepal, BCI Exist Computer Association of Nepal (CAN), Computer training Institute in Nepal is one of the best inclusive...

Our courses:
Advance Office Package (AOP)
Office Handling Package (OHP)
Computer Operator
Diploma in Computer Application
Graphics Design
Diploma in Graphics Design
Web Design
Web Development
Accounting Package
Hardware
Networking
All Level tuition classes
PSC preparation classes etc…

🇳🇵 सपना अफिसर बन्ने हो भने, तयारी पनि अफिसरकै स्तरको हुनुपर्छ! 🎖️🎯 नेपाल आर्मी अफिसर क्याडेट तयारी कक्षा⏰ बिहान ७:०० बजे...
01/10/2026

🇳🇵 सपना अफिसर बन्ने हो भने, तयारी पनि अफिसरकै स्तरको हुनुपर्छ! 🎖️

🎯 नेपाल आर्मी अफिसर क्याडेट तयारी कक्षा
⏰ बिहान ७:०० बजेदेखि सञ्चालनमा
🎓 विज्ञ तथा अनुभवी प्रशिक्षकबाट विशेष प्रशिक्षण
💯 १००% पासको लक्ष्यसहित प्रभावकारी तयारी

🔥 आज मेहनत गरौँ, भोलि वर्दीमा गर्व गरौँ!
🇳🇵 तपाईंको सपना—हाम्रो मार्गदर्शन—सफलताको लक्ष्य!
BCI Multiple Education Center
Butwal-3,Golpark
071-554317,9857082230

नेपाली सेना, नेपाल जनपद प्रहरी तथा सशस्त्र प्रहरीको उत्कृष्ट तयारी केन्द्र खोज्दै हुनुहुन्छ?🎯 तपाईंको सही गन्तव्य ुरक्षा...
30/09/2026

नेपाली सेना, नेपाल जनपद प्रहरी तथा सशस्त्र प्रहरीको उत्कृष्ट तयारी केन्द्र खोज्दै हुनुहुन्छ?
🎯 तपाईंको सही गन्तव्य
ुरक्षासेवातयारीकक्षा
💪 Physical Training
📚 Written Preparation
👨‍🏫 अनुभवी प्रशिक्षकद्वारा कक्षा सन्चालन
BCI Multiple Education Center
071-554317,9857082230,9811525000

साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी सहायक निरीक्षक पदको अन्तिम नतिजा। सम्पूर्णमा हार्दिक बधाई।🌺Follow : BCI Mu...
30/09/2026

साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी सहायक निरीक्षक पदको अन्तिम नतिजा। सम्पूर्णमा हार्दिक बधाई।🌺
Follow : BCI Multiple Education Center

26/09/2026

आज असोज १० गते शनिबार दिउँसो २ बजेदेखि सुरु हुने #नेपाली_सेना_सैन्य पदको लोकसेवा आयोगकाे #लिखित परीक्षा सहभागी हुन लाग्नुभएका ुरक्षासेवातयारीकक्षा परीक्षार्थि लगायत देशैभरिका परीक्षार्थीहरूलाई सफलताको शुभकामना व्यक्त गर्दछौं।
ुरक्षासेवातयारीकक्षा
BCI multiple Education Center
Butwal -3,Golpark

हामी भोली यता भेटौल सबै लाई चुले निम्ता छ है BCI Multiple Education Center 071-554317,9857082230
22/09/2026

हामी भोली यता भेटौल
सबै लाई चुले निम्ता छ है
BCI Multiple Education Center
071-554317,9857082230

22/09/2026

कताकता BCI मा गएर पढौँ पढौँ लाग्छ होला है हजुरहरूलाई ?

21/09/2026

राष्ट्रसेवाको गौरवपूर्ण यात्रामा एक कदम अगाडि बढौँ! 🇳🇵

नेपाल आर्मी अधिकृत क्याडेटका लागि आजदेखि शारीरिक तन्दुरूति (बियरिङ्ग परीक्षा )परीक्षणहरू शुभारम्भ भइसकेका छन्।

यदि तपाईंको सपना नेपाल आर्मीको अधिकृत क्याडेट बन्ने हो भने, अब तयारीलाई अझ व्यवस्थित, अनुशासित र परिणाममुखी बनाउने समय आएको छ।

🎯BCI Multiple Education Center मा नेपाल आर्मी अधिकृत क्याडेटका लागि विशेष तयारी कक्षाहरू सञ्चालन भइरहेका छन्।
यहाँ तपाईंलाई
शारीरिक दक्षता परीक्षणदेखि लिखित परीक्षा, अन्तर्वार्ता तथा छनोट प्रक्रियाका विभिन्न चरणसम्म आवश्यक मार्गदर्शन र अभ्यास गराइन्छ।
💪 अनुशासित प्रशिक्षण
📚 गुणस्तरीय शैक्षिक तयारी
🎯 परीक्षा केन्द्रित अभ्यास
🏆 अनुभवी प्रशिक्षकको मार्गदर्शन
🔥 सफलता प्राप्त गर्ने दृढ संकल्प सहित सत प्रतिशत नाम निकाल्ने गरी कक्षा सन्चालन

लक्ष्य स्पष्ट छ—तपाईंलाई उत्कृष्ट तयारी गराउँदै सफलताको गन्तव्यसम्म पुर्‍याउने।

🇳🇵 राष्ट्रसेवाको सपना देख्ने युवाहरूका लागि—BCI सुरक्षा सेवा तयारी कक्षा हार्दिक स्वागत गदछौ

आजको सही तयारी नै भोलिको अधिकृत बन्ने आधार हो।

📍 ुरक्षासेवातयारीकक्षा
☎️ 071-554317,9811525000,
9857082230

शिक्षक बन्ने तपाईंको पहिलो चरणमा तपाईं संग शिक्षण अनुमति  पत्र लाइसेन्स हुनु जरुरी छ त्यसैले निमावि तहको अध्यापन अनुमति ...
21/09/2026

शिक्षक बन्ने तपाईंको पहिलो चरणमा
तपाईं संग शिक्षण अनुमति पत्र लाइसेन्स हुनु जरुरी छ त्यसैले निमावि तहको अध्यापन अनुमति पत्र लाइसेन्स तयारी कक्षा सहभागी भई मौका को फाईदा लिनुहोस्।
BCI Multiple Education Center
071-554317,9857082230,9811525000

Address

Butwal/3 Golpark Rupandehi
Golpark
00977

Telephone

+9779857082230

Website

Alerts

Be the first to know and let us send you an email when BCI Multiple Education Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share