Pragyan Academy Ghorahi Dang

Pragyan Academy Ghorahi Dang

Share

Pragyan Academy Ghorahi Dang. तत्वज्ञान, कर्मज्ञान र ब्रह्मज्ञानको संगम

27/05/2026

शुक्रबार सम्पन्न अतिरिक्त क्रियाकलाप (ECA) पुरस्कार वितरण कार्यक्रम।

कक्षा ६–८ : Word Shuffle Competition
कक्षा १–३ : Spelling Contest
सबै विजेता विद्यार्थीहरूलाई हार्दिक बधाई! Rajendra Chand Thakuri Nabaraj Khatri Birendra Chand

27/05/2026

शुक्रबार सम्पन्न अतिरिक्त क्रियाकलाप (ECA) पुरस्कार वितरण कार्यक्रम।
कक्षा ६–८ : Word Shuffle Competition
कक्षा १–३ : Spelling Contest
सबै विजेता विद्यार्थीहरूलाई हार्दिक बधाई!

19/05/2026
Photos from Pragyan Academy Ghorahi Dang's post 18/05/2026

भोलिका सक्षम नेताहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
Pragyan Academy का नव-निर्वाचित स्कूल क्याप्टेन, भाइस क्याप्टेन, कक्षा क्याप्टेन तथा भाइस क्याप्टेनहरूलाई सम्मान तथा बधाई।

17/05/2026

त्रिभुवननगर जेसिजद्वारा आयोजित वक्तृत्वकलामा Top 7 selection मा पर्न सफल छात्रा कृष्टी खड्काको Speech
Highlights for Children
Pragyan Academy Ghorahi Dang

Photos from Pragyan Academy Ghorahi Dang's post 15/05/2026

The votes are in, and the leaders are chosen!
Congratulations to our new School Captain Kristi Khadka (Grade -9) and Vice-Captain Pushpanjali B.K. ( Grade-8).

Photos from Pragyan Academy Ghorahi Dang's post 15/05/2026

प्रज्ञान एकेडेमी विद्यालय निर्वाचन २०८३

प्रज्ञान एकेडेमीमा सम्पन्न विद्यार्थी नेतृत्व निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ।
1. Kristi Khadka (School Captain)
2. Pushpanjali B.K. (School Vice-captain)

नवनिर्वाचित विद्यार्थी नेतृद्वयलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

08/05/2026

सकारात्मक सोचले जीवन बदल्न सक्छ भन्ने सन्देशसहित कक्षा ९ की विद्यार्थी कृष्टी खड्काको प्रभावकारी मन्तव्य प्रस्तुत।

08/05/2026

प्रज्ञान एकेडेमीका विद्यार्थीहरूले प्रज्ञान जुनियर रेडक्रस सोसाइटीको पहलमा संकलित सहयोग रकमबाट वृद्धाश्रममा खाद्यान्न सामग्री वितरण गरेका छन्। कार्यक्रमले विद्यार्थीहरूमा मानवता, सहयोग र सामाजिक उत्तरदायित्वको भावना झल्काएको छ।

04/05/2026

नयाँ शैक्षिक वर्ष २०८३ को शुभारम्भ
* नयाँ कक्षा, नयाँ सपना
* पढाइको नयाँ यात्रा सुरु
* आजबाट फेरि ज्ञानको बाटोमा
* विद्यालयको पहिलो दिन

Want your school to be the top-listed School/college in Ghorahi?

Click here to claim your Sponsored Listing.

Location

Category

Address

Ghorahi-13, Badahara, Dang
Ghorahi
22400

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00