30/08/2026
होटल क्षेत्रमा आफ्नो करिअर बनाउने सुनौलो अवसर! 🌟
घोराही, दाङस्थित मेगा टेक्निकलमा सुरु हुँदैछ विशेष छुट सहितको व्यावसायिक होटल तालिम। अब सिमित सिटहरूका लागि भारी छुटको अफरमा आफ्नो नाम दर्ता गर्नुहोस्।
#मेगा_टेक्निकलको_मेगा_अफर ❣️
उपलब्ध तालिमहरू:
👉️कुकिङ र बेकरी (Cooking & Bakery)
👉️बारिस्ता (Barista)
👉️सुशी, पिज्जा र बर्गर (Sushi, Pizza & Burger)
👉️डिप्लोमा इन होटल म्यानेजमेन्ट (Diploma in HM)
मुख्य विशेषताहरू:
✅ १००% प्रयोगात्मक (Practical) कक्षा
✅ दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण
✅ देश तथा विदेशका होटलहरूमा रोजगारका अवसरहरू
✅ तालिम पश्चात् OJT र प्रमाणपत्रको व्यवस्था
✅ टाढाबाट आउने विद्यार्थीहरूका लागि होस्टेलको सुविधा
पहिलो १० जना र समूहमा भर्ना हुने विद्यार्थीहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्!
📍 ठेगाना: मेगा टेक्निकल, घोराही, दाङ