16/08/2026
빈칸🇰🇷
Wel-Come To Our The Dream Korean Language Center. "YOUR KOREA JOURNEY STARTS HERE."
#100%Result Oriented
Follow For More
16/08/2026
빈칸🇰🇷
कोरियन भाषा घोकेर मात्र होइन, अभ्यास गर्दै सिकौ।
07/08/2026
LET'S PRACTICE NOW
सफलता संयोगले प्राप्त हुँदैन।
यसका लागि निरन्तर अभ्यास, अनुशासन, धैर्य र सही तयारी आवश्यक हुन्छ।
पहिलेदेखि निरन्तर मेहनत गरिरहनुभएका विद्यार्थीहरू र नयाँ जोश र सपनासहित आफ्नो भविष्य निर्माण गर्न अघि बढ्नुभएका सबैलाई धेरै-धेरै शुभकामना।
EPS काे आवेदन फाराम पेश गर्ने आज अन्तिम दिन हो। चाडै नै EPS आवेदन फाराम खुल्ने अपेक्षा गरिएकाे थिएन। त्यसैले अवसरको प्रतीक्षा होइन, अवसरका लागि सधै तयारी रहनुपर्छ।
हामीसँग समय हुँदा तयारी गर्दैनौं, तर समय बितेपछि "किन पढिनँ? किन तयारी गरिनँ?" भन्ने पछुतो मात्रै बाँकी रहन्छ।
त्यसैले आजैदेखि आफ्नो तयारीलाई अझ तीव्र बनाउनुहोस्।
किनकि...
सफलता सजिलै प्राप्त हुँदैन, तर निरन्तर तयारी गर्नेहरूबाट टाढा पनि रहँदैन।
तपाईंको मेहनत नै तपाईंको भविष्य हो। 🇰🇷💙
#회이팅
Latest Update: 62653
02/08/2026
Let's Learn Korean Vocabulary 🇰🇷
30/07/2026
📌Online दरखास्त पेश गर्ने अन्तिम म्याद
मिति २०८३/०४/२०गते (Agust 5, 2026) सम्म विस्तार गरिएको छ।
✅राहदानी म्याद समाप्त भइसकेको आवेदकहरूले पनि आवेदन दिन सक्नेछन्।
29/07/2026
24/07/2026
कोरिया जाने सपना!🇰🇷
यस पटक पूरा गर्ने अवसर !!💯
📢श्रावण १० देखि Chapter -1 सुरु हुँदै छ।
📌आवेदन फारम भर्न इक्छुकहरुले श्रावण १० गते सम्म आवश्यक कागजात र फारम शुल्क बुझाउनु होला।
What's app: 986-4660145
📍Ghorahi, 15 Main Road
#🇰🇷
| Monday | 09:45 - 17:00 |
| Tuesday | 09:45 - 17:00 |
| Wednesday | 09:45 - 17:00 |
| Thursday | 09:45 - 17:00 |
| Friday | 09:45 - 17:00 |
| Sunday | 09:45 - 17:00 |