Padmodaya Public Model Secondary School

Padmodaya Public Model Secondary School Padmodaya Public Model Secondary School is the oldest school in the mid western part of Nepal with six thousand plus students located at Ghorahi, Dang.

It provides technical and general education from nursery to 12th grade in both English & Nepali medium.

An Exultant Cheer to all the triumphant gems of Padmodaya Dang; Shushank Belbase ( Civil Engineering), Arohi Shah and As...
14/11/2024

An Exultant Cheer to all the triumphant gems of Padmodaya Dang; Shushank Belbase ( Civil Engineering), Arohi Shah and Ashok Bishowkarma ( MBBS) and Yashika Budha Magar ( MBBS and BSc Nursing) for being awarded with full scholarship to continue their further study in the different institutes of Nepal. Padmodaya Dang is proud of them and wishes all the best in their future endeavours.
Congratulations!!!
सफल विद्यार्थीहरुलाइ सम्मान तथा बधाई दिनका लागि विद्यालयले आयोजना गरेको कार्यक्रमको एक झलक।
सम्पुर्ण सफल विद्यार्थी तथा अथक मेहनत गर्नुहुने शिक्षकज्यु हरु प्रती विद्यालय परिवार आभार र बधाई व्यक्त गर्दछ!

09/07/2024

Admission open!

Collaborative project presentation by tenth graders Padmodaya Dang 2024.
29/06/2024

Collaborative project presentation by tenth graders Padmodaya Dang 2024.

News Paper publication and presentation by tenth graders public model secondary school, Dang 2024.

Wall magazine publication by the tenth graders of Padmodaya Public Model Secondary School , Dang. This was the product o...
12/06/2024

Wall magazine publication by the tenth graders of Padmodaya Public Model Secondary School , Dang. This was the product of collaborative work.2024 # #

दाङ्ग जिल्ला स्तरीय सामुदायिक विद्यालय मेधावी छात्रा प्रतियोगिता२०८०  मा प्रथम , पाचौं र दसौं स्थान प्राप्त गर्न सफल पद्...
19/03/2024

दाङ्ग जिल्ला स्तरीय सामुदायिक विद्यालय मेधावी छात्रा प्रतियोगिता२०८० मा प्रथम , पाचौं र दसौं स्थान प्राप्त गर्न सफल पद्मोदय पब्लिक नमुना मा बि भरतपुर दाङ्गका छात्रा हरुलाइ हार्दिक बधाई अनि भावी हरेक सफलताको लागि शुभकामना!!
Huge congratulations to all outstanding girls among the community schools of Dang district, Nepal for standing first, fifth and tenth position. Well Done!
Wish you all the success at every step in the future endeavor!

16/03/2024

प्यारा नानिबाबु हरु!
धेरै धेरै माया अनि शुभकामना !
कति छिटो वर्ष बितेछ पत्तै भएन। कहिले रमायौ , कहिले भावुक बन्यौ, कहिले लामो छलफलमा बहस गर्यौ! तर कहिल्यै रिस , क्रोध, वैमनस्यता भयन। तिमी हरु त अँखा मा न बिझाउने कलिला भगवान रुपि निर्दोष र स्वच्छ हृदय को छेउमा सधैं बसिरहने स्नेह का कण कण रहेछौं ! सयौं प्रश्न हरु अनुत्तरित रहे, सयौं भावना हरु डुबुल्की नै नमार्दै उडेर हराए तर पनि ती जिज्ञासु अँखा , बोल्न खोजी रहेका ओठहरु , आफ्नो प्रयास र सानो सफलता मा अनुहारमा मा देखिएको खुशी अँखा अगाडि झल्झली आइरहेका छन!कति मायालु अनि शिष्ट स्वभाव भएका , सहनशील अनि विनम्र हरेक दिन हर पल आज्ञाकारी बनेर हाम्रो मनमा बसेका छौ!तिमिहरु जति जिज्ञासु भयौ त्यति धेरै सिके हौला! प्रश्न गर्न अनि जिज्ञासु बन्न कहिल्यै न छोड्नु!तिमिहरु सबै अब्बल छौ, सफल बन्न सक्ने क्षमतावान पनि छौ! आफू भित्रको मानवत्व वा तिमी आफै नायक हौ भन्ने कहिल्यै नभुल्नु! तिमी सबै hero/ he**in हौ! कोहि पनि कोहि भन्दा कम छैनौ! आफू भित्र को अदम्य साहस र आत्मविश्वास को विश्वास गरि रहनु! अरुको कुरो भन्दा आफुलाइ बढी विश्वास गर्नु, इच्छा छैन , मनले मान्दैन, जुनकुरो असत्य लाग्छ No भन्न सक्ने आट सधैं आफू सङ्गै राखिराख्नु, आफू लाई अरु सङ्ग कहिल्यै तुलना गरेर निराश हुने र देखासिखी गर्ने न गर्नु। तिमिहरु मेरो लागि अमुल्य रत्न बनेर भविष्यमा चम्किने उज्ज्वल तारा हौ। आफ्नो बुवा आमाको विश्वास , आशा र भरोसा कहिल्यै न तोडनु उनी हरुको आशुले जीवन भर पोल्ने छ।
आफू भन्दा ठुला, गुरु हरु, बुवा आमाको सधै कदर गर्नु किनकि यिनले कहिल्यै कुभलो सोच्दैनन, तिमिहरुको सफलता मा यिनी हरु सधै खुशी हुन्छन् ! यिनी हरुले दिएको आशीर्वचन सत्य हुन्छ!
म कमजोर छु, सक्दैन, खै के सकियला र , आफ्नो त भाग्य यस्तै भन्ने जस्ता कमजोर भावना मनमा कहिल्यै न ल्याउनु ! यस्तो सोचले झन झन तिमिलाइ निरासा बढाउनेछ ।
हामीले कति सिकाउन र बुझाउन सक्यौ त्यो त थाह छैन तर तिमिहरु बाट हामीले धेरै कुरा सिकेको छौ ! हामी गर्व गर्द्छौ! जीवन का हरेक क्षणमा हाम्रोआवश्यकता मह्सुश भयो भने हामीलाई जुन्सुकै बेला पनि सम्झिन वा भन्न कत्ती पनि न हिचकिचाउनु।हामी तिमीहरु लाई सक्दो सहयोग गर्ने छौ्! एस इ इ परिक्षा २०८० सकिए पछि पनि हामी करिअर काउन्सिलिङ्ग, अपग्रेड कोचिङ्ग कक्षा, नेतृत्व तथा ब्याक्तित्व बिकास जस्ता जीवन उपयोगी कक्षा सन्चालान गर्ने योजना मा छौ सम्पर्कमा भै रहनु!
हामी सबै एस इ इ दिने विद्यार्थी लाई उत्कृष्ट नतिजाको लागि बधाई अनि शुभकामना दिन चाहन्छौ!
उहीँ तिमीहरूलाई सधै माया गर्ने पद्मोदयका
गुरु गुरुआमाहरु!

Address

Campus Road
Ghorahi

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97782560212

Alerts

Be the first to know and let us send you an email when Padmodaya Public Model Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Padmodaya Public Model Secondary School:

Shortcuts

Share

Category