नारायणपुर क्षेत्रीय खेल प्रतियोगिता २०८१ मा , दौड १०० मिटर र २ सय मिटर मा स्मृती चौधरी द्धितिय स्थान यसैगरी तातो आलु मा निर्मल चौधरी द्धितिय र फुटबल ⚽ मा ज्ञानकुञ्ज लाइ २-० ले हराउदै दोस्रो चरनमा प्रवेश गरकोमा सबैलाइ हार्दिक बधाई ।।
Shree Babai English Medium School
Learning. Growing. Thriving.
16/06/2024
For information
हरेक अभिभावकले आफ्ना नानीबाबुहरुलाई विद्यालय पठाउनुभन्दा पहिले र विद्यालयबाट घर पुगिसकेपछि हेर्नुपर्ने कुराहरु:
१) नानीबाबुहरुले गृहकार्य पूरा गरे नगरेको हेर्ने
२) कापी , पेन्सिल , डट्पेन छ छैन त्यो हेर्ने
३) स्कुल पोशाक सफा छ छैन हेर्ने
४) नङ , कपाल , हात , खुट्टाको सरसफाइमा ध्यान दिने
५) विद्यालयबाट घर फर्केपछी उनीहरुसँगै बसेर गृहकार्य गराउने
६) दिनभरी विद्यालयमा भएका गतिविधिहरु सोध्ने
७) घर नै पहिले पाठशाला भएकोले नानीबाबुहरुको अगाडि घर झगडा कहिल्यै नगर्ने
८) घर परिवारको सदस्यहरुले आफ्ना नानीबाबुहरुको अगाडि नराम्रो शब्द कहिल्यै नबोल्ने
९) आफूभन्दा सानालाई माया गर्न र ठुलालाई आदर गर्न सिकाउने
१०) घरमा आएका पाहुनालाई सत्कार गर्न सिकाउने
११) नानीबाबुहरुलाई उनीहरुको लुगा , आफूले खाएको भाँडा आफैँ धुन लगाउने
१२) विदाको समयमा खेतबारीको काम सिकाउने
१३) हप्ताको एक पटक विद्यालयमा जाने वा फोन एवम् म्यासेन्जरबाट प्रधानाध्यापक वा कक्षा शिक्षकलाई सम्पर्क गरेर आफ्ना नानीबाबुहरुको पढाइबारे बुझ्ने ।
It is hereby inform to all the teaching staffs, students and parents of this school that tomorrow (2081-01-11) school will be open
यस विद्यालयका सम्पूर्ण शिक्षक कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूलाई भोलि विद्यालय खुल्ने जानकारी गराइन्छ
Admission open for 2081Bs Baisakha 2 to Baisakha 6: From class Nursery to class 8
15/03/2024
Farewell program for class 8
2080BS Batch .
28/02/2024
दादुरा-रुबेला खोप भोलि १७ गते बुधबार यस Shree Babai English Medium School मा बिहान १० बजे देखि सुरूहुने भएको हुदा उपस्थितिका लागि सम्पुर्णमा जानकारि गराउदछैँ ।
जहाँनिया हुकुमी शासन अन्त्य भएको दिन हो, आज । राणा शासकहरुको १०४ वर्ष लामो वंशीय, निरंकुश र हुकुमी शासनलाई विदा गरी मुलुकमा ‘प्रजातन्त्रको दियो’ बालिएको थियो, २००७ फागुन ७ का दिन ।
प्रजातन्त्र दिवसको शुभकामना ।
14/02/2024
Glimpse of Swarswoti Puja
2080BS
मिति २०८० साल माघ २१ गते प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशले विदा दिएको हुँदा हाम्रो विद्यालय पनि बिदा हुने
जानकारी शिक्षक , विद्यार्थी तथा अभिभावकहरूलाई गराउँछौं।
धन्यवाद
प्रिन्सिपल
कुलबहादुर रोका
01/02/2024
Examination schedule of class 5 and 8
31/01/2024
Dated 2080-10-16. A few glimpses of the award distribution of various extracurricular activities on the occasion of Martyrs' Day
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |