30/04/2026
भर्ना खुल्यो …….भर्ना खुल्यो……. भर्ना खुल्यो!!!
कोरियन भाषा EPS EXAM 2026/27 को
तयारी कक्षाको लागी नयाँ भर्नाहरू धमाधम भैरहेको छ।
समयमै आफ्नो सिट सुरक्षित राख्नुहोला।
0 level देखि basic class यहि sunday देखि शुरु हुदैछ।
नयाँ कक्षा सञ्चालन हुने समय
बिहान : 08 : 00 बजे
दिँउसो : 02 : 00 बजे
बेलुकी : 05 : 00 बजे
Hangul korean language center
Ghorahi-15, Dang
9867855670, 9709001819
समुहमा आउने विद्यार्थीलाई विशेष छुट..🙏❤️🇰🇷
27/04/2026
Agriculture तर्फ उत्कृष्ट अंक सहित लिखित परीक्षामा उत्तीर्ण हुनु भए पश्चात सिप परीक्षामा पनि उत्तीर्ण हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना। ❤️👏🎉🎊
आगामी दिनको लागि अग्रिम शुभकामना व्यक्त गर्दछौं।
Hangul Korean language center
Ghorahi 15 Dang, 9867855670
23/04/2026
भर्ना खुल्यो …….भर्ना खुल्यो……. भर्ना खुल्यो!!!
कोरियन भाषा EPS EXAM 2026/27 को
तयारी कक्षाको लागी नयाँ भर्नाहरू धमाधम भैरहेको छ।
समयमै आफ्नो सिट सुरक्षित राख्नुहोला।
नयाँ कक्षा सञ्चालन हुने समय
बिहान : 06 : 00 बजे
दिँउसो : 02 : 00 बजे
बेलुकी : 05 : 00 बजे
Hangul korean language center
Ghorahi-15, Dang
9867855670, 9709001819
समुहमा आउने विद्यार्थीलाई विशेष छुट..🙏❤️🇰🇷
22/04/2026
Manufacturing तर्फको Skill Test मा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक शुभकामना। 🙏❤️
17/04/2026
समस्त नेपाली आमाहरूमा मातातीर्थ औंसीको हार्दिक शुभकामना। आमाको आशीर्वाद हामी सबैमा सदैव रहिरहोस्।