Gorkha International Public Secondary School

Gorkha International Public Secondary School "Education is the Light"

24/09/2026
School will be closed accordingly.
24/09/2026

School will be closed accordingly.

शिक्षा दिवसको अवसरमा प्याब्सन घोराही नगर कमिटीद्वारा आयोजित सम्मान कार्यक्रममा आधारभूत तह परीक्षा कक्षा ८ मा ४.० GPA हास...
19/09/2026

शिक्षा दिवसको अवसरमा प्याब्सन घोराही नगर कमिटीद्वारा आयोजित सम्मान कार्यक्रममा आधारभूत तह परीक्षा कक्षा ८ मा ४.० GPA हासिल गर्न सफल प्रतिभाशाली विद्यार्थी संयोग वली, गोरखा स्कुल घोराहीका छात्र, सम्मानित भएको गौरवपूर्ण क्षण।

Happy Teej
14/09/2026

Happy Teej

Gorkha Group Dang काे आयोजना र Gorkha Secondary School Tulsipur काे व्यवस्थापनमा समम्पन्न Gorkha Cup Volleyball Touranam...
12/09/2026

Gorkha Group Dang काे आयोजना र Gorkha Secondary School Tulsipur काे व्यवस्थापनमा समम्पन्न Gorkha Cup Volleyball Touranament मा Boys and Girls दुबै मा First Position हासिल गरेकोमा सम्पूर्ण खेलाडीलाई बधाई ।

 #हार्दिक_बधाई_तथा_शुभकामना ! प्याब्सन दाङद्वारा आयोजित 'बदलिँदो जलवायु, बढ्दो स्वास्थ्य जोखिम : विद्यार्थीमा सचेतना र स...
12/09/2026

#हार्दिक_बधाई_तथा_शुभकामना !
प्याब्सन दाङद्वारा आयोजित 'बदलिँदो जलवायु, बढ्दो स्वास्थ्य जोखिम : विद्यार्थीमा सचेतना र सतर्कताको भूमिका' विषयक वक्तृत्वकला प्रतियोगितामा गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल, घोराही, दाङका कक्षा १२ मा अध्ययन मेधावी छात्र आयुष देवकोटा प्रथम भएकामा हार्दिक बधाई तथा शुभकामना !
HN Pandeya

🏆 गोर्खा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलको भव्य सफलता! 🥇🥈🥉तेक्वान्दो च्याम्पियनसिपमा हाम्रा विद्यार्थीहरूले आफ्नो उत्क...
11/09/2026

🏆 गोर्खा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलको भव्य सफलता! 🥇🥈🥉
तेक्वान्दो च्याम्पियनसिपमा हाम्रा विद्यार्थीहरूले आफ्नो उत्कृष्ट मार्शल आर्ट्स कौशलीसँगै अनुशासित खेल प्रदर्शन गर्दै भव्य सफलता हासिल गरेका छन्।

अझै यस्ता भव्य सफलताका कथाहरू लेख्दै जाने शुभकामना छ!

​स्वर्ण पदक (Gold Medalists) 🥇
​Shavac Paudel (Jump Front - Step Blue Belt)
​Barsha Gharti (Sparring Under 55kg)
​Apsar Roka Magar (Jump Front)
​Partigya Dangi (Jump Front)
​Anjali Bista (Sparring Under 52kg)
​Basanta Budhathoki (Jump Front)
​Kritika Khatri (Jump Front)

​रजत पदक (Silver Medalists) 🥈
​Samikshya Chaudhary (Sparring Under 52kg)
​Himal Budha (Jump Front)
​Jasmine Chand (Sparring Under 49kg)
​Bijay Budhathoki (Speed Kick)

​कांस्य पदक (Bronze Medalists) 🥉
​Sabhyata Pun (Jump Front)
​Sparsh Khadka (Jump Front)
​Samarpan Roka Magar (Jump Front)
​Rajan Pun (Speed Kick)
​Sangit Bista (Speed Kick)

हार्दिक बधाई तथा शुभकामना! 🎉​गोरखा सेकेन्डरी स्कुल, घोराहीका हाम्रा प्रतिभाशाली खेलाडीहरूले 'पाँचौँ दाङ जिल्ला स्तरीय हा...
11/09/2026

हार्दिक बधाई तथा शुभकामना! 🎉

​गोरखा सेकेन्डरी स्कुल, घोराहीका हाम्रा प्रतिभाशाली खेलाडीहरूले 'पाँचौँ दाङ जिल्ला स्तरीय हाप्किडो च्याम्पियनसिप प्रतियोगिता' मा सर्वोत्कृष्ट प्रदर्शन गर्दै विद्यालयको नाम उच्च राख्न सफल भएका छन्।

​अनुशासन, लगनशीलता र निरन्तरको मेहनतले नै यो सफलता सम्भव भएको हो। विजयी सम्पूर्ण छात्र–छात्राहरूलाई बधाई दिँदै उज्ज्वल भविष्यको कामना गर्दछौँ! 🏆👏

​हाम्रा विजयी खेलाडीहरू:

​२ स्वर्ण पदक 🥇🥇

​​१ रजत पदक 🥈

​२ काँस्य पदक 🥉🥉

​उत्कृष्ट खेलाडी ट्रफी 🏆

​हाम्रा यी प्रतिभावान खेलाडीहरू तथा प्रशिक्षकज्यूलाई हार्दिक धन्यवाद एवं बधाई! गोरखा परिवार यहाँहरू सम्पूर्णको यो उपलब्धिप्रति गर्व गर्दछ। ✨

Address

Ghorahi Sub-Metropolitan City 14, Rabbe
Ghorahi
22400

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97782560564

Alerts

Be the first to know and let us send you an email when Gorkha International Public Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Gorkha International Public Secondary School:

Shortcuts

Share

Category