29/09/2026
घोराही उपमहानगरपालिकाद्वारा आयोजित नगरस्तरीय भिडियो कन्टेन्ट वक्तृत्वकला प्रतियोगितामा तृतीय स्थान हासिल गर्न सफल हाम्रो विद्यालय श्री गोरक्ष रत्ननाथ माध्यमिक विद्यालयको प्रस्तुति यहाँ प्रस्तुत छ! 🥉✨
डिजिटल प्रविधिको प्रयोगमार्फत घोराहीका पर्यटकीय सम्पदाहरूको प्रवर्द्धन गर्ने यस भिडियोमा हाम्री छात्रा सुस्मा खत्रीले आफ्नो कला प्रस्तुत गर्नुभएको छ।
भिडियो कस्तो लाग्यो? प्रतिक्रिया दिनुहोला र हाम्रो यस सुन्दर घोराहीको पर्यटन प्रवर्द्धनका लागि भिडियोलाई लाइक र सेयर गरेर साथ दिनुहोला! 🙏❤️