Success Education Pvt.Ltd.

Success Education Pvt.Ltd. Korean, Japanese & English Languages.All Level Tuition Classes. Computer Classes
लोकसेवा & Manymore

मौसममा सुधार सँगै विद्यालय सञ्चालन सम्बन्धी सूचना ।
01/01/2026

मौसममा सुधार सँगै विद्यालय सञ्चालन सम्बन्धी सूचना ।

30/12/2025
24/12/2025

SEE तयारीको नयाँ कक्षा आईतबार देखि
समय : बेलुका ४ बजे
विषय :गणित
शिक्षक : बावुराम पोख्रेल

16/12/2025

Day होस्टेल सहित कक्षा 5 देखि 9 सम्मका सम्पूर्ण विषयका ट्युसन कक्षाहरु सञ्चालन भइरहेका छन्।
फोन नं 984-1969974
Success Education Lamahi Pvt.Ltd.

13/12/2025

SEE तयारीको लागि साप्ताहिक परिक्षामा सहभागि विद्यार्थीहरू।
यदि तपाईंहरू पनि तयारी गर्ने सोचमा हुनुहुन्छ भने छिटो भन्दा छिटो सम्पर्क राख्नु होला।
सम्पर्क नं: 984-1969974
WhatsApp no :9841969974
होस्टेल सुविधा समेत रहेको छ।

12/12/2025
" अन्त्त गए पटक पटक success आए एकै पटक"SEE तथा +2 का ट्युसन कक्षाहरु धमाधम सञ्चालन भइरहेका छन्।यदि तपाईंहरू पनि कक्षा लि...
12/12/2025

" अन्त्त गए पटक पटक success आए एकै पटक"
SEE तथा +2 का ट्युसन कक्षाहरु धमाधम सञ्चालन भइरहेका छन्।
यदि तपाईंहरू पनि कक्षा लिन चाहनु हुन्छ भने छिटो भन्दा छिटो सम्पर्क गर्नु होला।
सम्पर्क नं : 9841969974
होस्टेल सुविधा समेत रहेको जानकारी गराउँदछौ।
" पास को 100% ग्यारेन्टी"
स्कुल तहका सम्पूर्ण कक्षाका ट्युसन कक्षाहरु day होस्टेल सहित
सञ्चालन भइरहेका छन्।

शुभ बिहानी सँगैSEE को तयारी गर्दै विद्यार्थीहरू होस्टल सुविधा सहित नयाँ group को लागि भर्ना खोलिएको छ।फोन नं:9841969974
10/12/2025

शुभ बिहानी सँगै
SEE को तयारी गर्दै विद्यार्थीहरू
होस्टल सुविधा सहित नयाँ group को लागि भर्ना खोलिएको छ।
फोन नं:9841969974

के तपाईं राम्राे पढाइ तथा राम्रो होस्टेलको खोजीमा हुनुहुन्छ भने सम्झनुहो Success Education Lamahi Pvt.Ltd. लाई।जहाँ तपाई...
08/12/2025

के तपाईं राम्राे पढाइ तथा राम्रो होस्टेलको खोजीमा हुनुहुन्छ भने
सम्झनुहो Success Education Lamahi Pvt.Ltd. लाई।
जहाँ तपाईंका पढाई सम्बन्धित सम्पूर्ण समस्याको समाधान गरिने छ।
सम्पर्क नं 984-1969974

गणित शिक्षकको आवश्यकता।तलब:एक लाख,खाने बस्ने समेत सुविधा।
08/12/2025

गणित शिक्षकको आवश्यकता।
तलब:एक लाख,खाने बस्ने समेत सुविधा।

Address

लमही/५ लमही बसपार्क , ओम ट्रेडस/सारथी-mart देखि पश्चिम देउपुर स्कुल तिर, (सनलाईट स्कूल पुग्न नपर्ने)
Ghorahi
22400

Telephone

+9779841969974

Website

Alerts

Be the first to know and let us send you an email when Success Education Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Success Education Pvt.Ltd.:

Shortcuts

Share