15/01/2026
३९१३ जना गणक र ५२६ जना सुपरिवेक्षक आवश्यकता !
- आर्थिक गणना प्रयोजनको लागि करिब साढे २ महिना....
🔹 तलब:
◾️सुपरिवेक्षक: ३४७३०।- (मासिक), गणक: ३२९०२।- (मासिक)
For more contact with us
Welcome To Common Multiservice Consultancy Pvt. Ltd. Ghorahi-15 Dang
15/01/2026
३९१३ जना गणक र ५२६ जना सुपरिवेक्षक आवश्यकता !
- आर्थिक गणना प्रयोजनको लागि करिब साढे २ महिना....
🔹 तलब:
◾️सुपरिवेक्षक: ३४७३०।- (मासिक), गणक: ३२९०२।- (मासिक)
For more contact with us
03/11/2025
२०८२ सालमा हुने SEE को लागि परीक्षा आवेदन फाराम भर्ने भराउने सम्बन्धी सूचना ।
यही कार्तिक18 गते बिहान ८ बजेदेखि जापानिज भाषाको जिरो लेभलबाट कक्षा सुरु हुदै छ। जापनिज भाषा पढेर जापान जान चाहनुहुने सम्पूर्ण भाइबहिनीहरुले यथाशीघ्र सम्पर्क गर्न सक्नुहुनेछl
सम्पर्क नम्बर:9864731892
26/09/2025
मतदाता नामावली दर्ता खुल्ला भएको छ ।
आफ्नो नाम मतदाता नामावलीमा भए/नभएको https://election.gov.np/np/page/voter-list-db बाट हेर्न सकिने छ । २०८२ कार्तिक मसान्त सम्म नामावलीमा नाम दर्ता गर्न सकिन्छ ।
https://applyvr.election.gov.np/ मार्फत Pre-Enrollment गर्न सक्नुहुनेछ । नामावलीमा रहेको त्रुटी सच्याउने तथा नामावली सार्ने सम्वन्धमा समेत सोहि प्रणाली बाट आवेदन दिन सक्नुहुनेछ ।
26/09/2025
नेपाल प्रहरी मा जागिर को अवसर ।।
प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदमा ठुलो संख्यामा विज्ञापन !!!
10/09/2025
कक्षा 12 को ग्रेड वृद्धि परिक्षा स्थगित गरिएको जानकारी गराइन्छ।
29/08/2025
अनुसन्धान अधिकृत र अनुसन्धान सहायक विज्ञापन २०८२
अनुसन्धान अधिकृत - ४०
अनुसन्धान सहायक - ५०
कक्षा १२ पुनर्योग नतिजा सम्बन्धी सूचना
कक्षा १२ को पुनर्योगको नतिजा अबको केही दिनमै प्रकाशन गरिनेछ। प्रकाशित नतिजामा परीक्षार्थीलाई चित्त नबुझेमा सम्बन्धित परीक्षार्थीले अभिभावक तथा विषयविज्ञको उपस्थितिमा आफ्नो उत्तरपुस्तिका हेर्न सक्नेछन्। यसका लागि प्रति विषय रु. २,०००/- (दुई हजार मात्र) शुल्क लाग्नेछ।
उत्तरपुस्तिका अवलोकन गरेपछि पनि प्राप्ताङ्क अझ बढी आउनुपर्ने हो भन्ने अनुभूति भएमा परीक्षार्थीले उत्तरपुस्तिका पुनः परीक्षण (Re-Check) गराउन सक्नेछन्। यस प्रक्रियामा प्राप्ताङ्कमा १० प्रतिशतसम्मको फरक आउनुपर्नेछ र सोही अनुसार परीक्षार्थीलाई नयाँ प्राप्ताङ्क प्रदान गरिनेछ। उत्तरपुस्तिका पुनः परीक्षणका लागि पनि प्रति विषय रु. २,०००/- (दुई हजार मात्र) शुल्क तोकिएको छ।
16/08/2025
शिक्षक सेवा आयोगले माध्यमिक तहको लाइसेन्सको विज्ञापन प्रकाशित गरेको छ ।
16/08/2025
B.Sc., B.A. - English, Mathematics, B.B.S. ले पनि आज खुलेको माध्यमिक तहको लाइसेन्स परीक्षामा आवेदन दिन सक्नेछन् ।
16/08/2025
आज विज्ञापन भएको माध्यमिक तह, अध्यापन अनुमति पत्र (लाईसेन्स) को पाठ्यक्रम ।