♦️♦️ आधारभूत कोरियन भाषाको
साप्ताहिक परिक्षा दिदै नयाँ बिध्यार्थिहरु :
🎀 नया कक्षाहरु धमाधम सञ्चालण भैरहेका छन :
🎯 यदि तपाई पनि यसै बर्ष कोरियन भाषा अध्ययन गरि eps exam मा उत्तिर्ण भइ कोरिया जान चाहनु हुन्छ भने हामीलाई सम्झनुहोस:
♥️♥️ हामी लाई नै किन ??
⛔️ लामो समय कोरियामा रहि अध्ययनपछि नेपाल आइ
बिश्वभाषा क्याम्पस बाट समेत topik level 5 उत्तिर्ण साथै
लामो समय देखि अध्यापन गराउदै आइराख्नु भएका अनुभवी
तथा दक्ष प्रशिक्षक द्वारा अध्यापन गराइने:
⛔️ दैनिक अडियो भिडियो र प्रोजेक्टरको माध्यम बाट अध्यापन
गराइने:
⛔️ आफ्नै पाठ्यसामग्री हरु रहेकाले अध्ययन गर्दा बुझ्न सजिलो
हुने :
⛔️ daily meaning test अनि weekly exam गराइने:
⛔️ कोरियन भाषा सम्बन्धी विभिन्न apps र software हरु समेत उपलब्ध गराउने:
⛔️ बिगतका बर्षहरुमा 90% विद्यार्थीहरुलाइ उत्तिर्ण गराउन सफल हुँदै आएको :
⛔️ गरिब र जेहेन्दार हरुलाइ निशुल्क अध्यापन गराइने।
✅ सिट निश्चित भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस ।
‼️ सम्पर्क नम्बर : 9868900975 ntc
9808008849 Ncell
‼️ कार्यालय : बिपि चोक घोराही दाङ
Dream Korean Language Send a message to learn more
24/07/2022