Routine of EPS Support

Routine of EPS Support Youtube Channel : EPS Support

आबेदन भर्न दिन उच्च अदालतको आदेश ❗️सीप बिल्डिङ्ग अनुत्तीर्णहरुलाई उत्पादन क्षेत्रको आवेदनमा समावेश गराउन उच्च अदालत पाटन...
21/12/2023

आबेदन भर्न दिन उच्च अदालतको आदेश ❗️

सीप बिल्डिङ्ग अनुत्तीर्णहरुलाई उत्पादन क्षेत्रको आवेदनमा समावेश गराउन उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । "आवेदन फाराम भर्न रोक नलगाउनु र निवेदकहरुलाई आवेदन फाराम भर्न दिनु" भनी विपक्षीहरुका नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ वमोजिम अन्तरिम आदेश जारी गरेको छ ।

07/12/2023

अ₹ महत्वपूर्ण भिडियो हेर्न मेरो YouTube Channel मा गएर हेर्नु होला Link 👇👇👇👇👇👇👇👇
https://www.youtube.com/

Special EPS-TOPIK(CBT) तर्फ स्वास्थ्य परीक्षण तथा रोजगार आवेदन (Job Application) फाराम दर्ता सम्बन्धि जरुरी सूचना ।🇳🇵🇰🇷भ...
21/09/2023

Special EPS-TOPIK(CBT) तर्फ स्वास्थ्य परीक्षण तथा रोजगार आवेदन (Job Application) फाराम दर्ता सम्बन्धि जरुरी सूचना ।🇳🇵🇰🇷

भएका २७३९ जना व्यक्तिहरुको दक्षिण कोरियामा रोजगार अनुमती प्रणाली (EPS) अन्तर्गत रोष्टरमा सूचिकृत प्रकृयाको लागि स्वास्थ्य परिक्षण तथा रोजगार आवेदन फाराम (Job Application Form) वितरण कार्यक्रम देहाय बमोजिम हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । क) स्वास्थ्य परीक्षण (Medical Check up) गराउन जाँदा आवेदकले निम्न कागजातहरु अनिवार्यरुपमा लिई जानु पर्नेछ :-

• दरखास्त फाराम भर्दा पेश गरेको राहदानीको सक्कल प्रति ।

EPS-TOPIK परीक्षाको प्रवेशपत्र । हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति ।

स्वास्थ्य परीक्षण शुल्क वापत रु. ७३००/- (अक्षरुपी सात हजार तीन सय रुपैयाँ मात्र) सम्बन्धित स्वास्थ्य

संस्थाबाट तोकिएको बैंक वा स्वास्थ्य संस्थाको काउण्टरमा बुझाउनु पर्नेछ । • स्वास्थ्य परीक्षणको Report सम्बन्धित अस्पतालबाटै प्राप्त हुने भएकोले सम्बन्धित उम्मेदवारहरुले Report लिन अस्पतालमा नगदी रसिद वा बैंकमा बुझाएको भौचर लिई तोकिएको मिति र समयमा सम्बन्धित अस्पतालमा सम्पर्क गर्नुहुन जानकारी गराइन्छ । • स्वास्थ्य परीक्षण बारेको अन्य जानकारी सम्बन्धित अस्पतालबाट उपलब्ध हुनेछ ।

• सम्बन्धित व्यक्तिहरुले स्वास्थ्य परीक्षणका लागि तोकिएको अस्पतालमा स्वास्थ्य परीक्षण हुने मितिमा सम्पर्क राख्नु पर्नेछ ।
ख) स्वास्थ्य परीक्षण तालिका

कोरियन भाषा परिक्षा CBT को रिजल्ट प्रकाशीत भएको छ । जम्मा उतिर्ण 2739 जना हुनु भएका छन् ।
13/09/2023

कोरियन भाषा परिक्षा CBT को रिजल्ट प्रकाशीत भएको छ । जम्मा उतिर्ण 2739 जना हुनु भएका छन् ।

सूचना  !!!मिति २०८० असोज १ ( 18 sept 2023 ) बाट हुने Shipbuilding तर्फको परिक्षामा आफ्नो परिक्षाको अघिल्लो दिन Biometric...
12/09/2023

सूचना !!!

मिति २०८० असोज १ ( 18 sept 2023 ) बाट हुने Shipbuilding तर्फको परिक्षामा आफ्नो परिक्षाको अघिल्लो दिन Biometric गर्नुपर्ने भनिएकोमा त्यस दिन शनिबार परेमा शनिबारको‌ अघिल्लो दिन Biometric गर्नुपर्ने संशोधित सूचना।

जानजारी ।2023 को January देखि July सम्म कोरियामा प्रवेश गरेका १३ देश अनुसारको जम्मा  E-9 कामदारको संख्या यस प्रकार छ। सब...
11/09/2023

जानजारी ।

2023 को January देखि July सम्म कोरियामा प्रवेश गरेका १३ देश अनुसारको जम्मा E-9 कामदारको संख्या यस प्रकार छ। सबभन्दा पहिलो स्थान नेपाल रहेछ भने अन्तिममा पाकिस्तान ।

Eps Chingu
08/09/2023

Eps Chingu

जानकारी ☑️🇰🇷💥

कोरियाको श्रम तथा रोजगार मन्त्रालयले २०२३ को लागी थप १० हजार बिदेशी कामदारको कोटा बढाएको छ।
अब यो बर्ष भित्र कोरियाले जम्मा १ लाख २० हजार बिदेशी कामदार भित्र्याउने भएको छ।

जानकारी ☑️🇰🇷💥कोरियाको श्रम तथा रोजगार मन्त्रालयले २०२३ को लागी थप १० हजार बिदेशी कामदारको कोटा बढाएको छ।अब यो बर्ष भित्र...
08/09/2023

जानकारी ☑️🇰🇷💥

कोरियाको श्रम तथा रोजगार मन्त्रालयले २०२३ को लागी थप १० हजार बिदेशी कामदारको कोटा बढाएको छ।
अब यो बर्ष भित्र कोरियाले जम्मा १ लाख २० हजार बिदेशी कामदार भित्र्याउने भएको छ।

Address

Dang
Ghorahi
22400

Website

Alerts

Be the first to know and let us send you an email when Routine of EPS Support posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category