सरस्वती मा.वि. जबरकोट

सरस्वती मा.वि. जबरकोट

Share

Opening class 11 from 2078

17/07/2026

कक्षा १२ को पुरक परीक्षाको परीक्षा समयतालिका
परीक्षा समय बिहान ११ बजे देखि

10/07/2026

यस बिद्यालयको कक्षा १२ को परीक्षा केब्द्र मा.वि रझेना दाङमा रहेको जानकारी गराईन्छ ।

06/07/2026

कक्षा १२ को पुरक परीक्षाको प्रबेश पत्र आइसकेको छ बिद्यालय मा आइ प्रबेश पत्र लैजान सक्नु हुने छ ।

30/06/2026
26/06/2026

असार १५ सम्म फारम नभरेमा र परीक्षा दिनबाट बन्चित भएमा विद्यालय जबाफदेहि हुने छैन ।

25/06/2026

भावपुर्ण श्रदाञ्जली तथा हार्दिक समवेदना ।
दुखद यस घडिमा मिति २०८३ असार ११ गते विद्यालयमा शाेक विदा दिईएकाे जानकारी गराईन्छ ।

23/06/2026

कक्षा १२ काे पुरक परीक्षा दिने विद्यार्थीहरुले निम्न कागजात सहित यही १५ गते भित्र विद्यालय उपस्थित भई फारम भर्नुहुन अनुराेध छ ।
१. प्रवेश पत्रकाे प्रतिलिपि १ प्रति
२. ग्रेडसिट वेब साइटबाट प्रीन्ट गरेकाे
३. हालसालै खिचेकाे पासपाेर्ट साईजकाे फाेटाे २ प्रति
४. फारम शुल्क रु‍ ९००।

19/06/2026

यस बिद्यालयको कक्षा १२ नतीजा
परीक्षामा सम्मिलित : २२ जना
ग्रेड प्राप्त गर्न सफल : ११ जना

19/06/2026

यश बिद्यालयबाट कक्षा १२ को बार्षिक परीक्षामा सम्मिलित भई ३.०६ GPA ल्याउन सफल छात्रा Sarita Bishwokrma लाई धेरै धेरै बधाई साथै अगामी दिनमा सफलताको सुभकामना ।

19/06/2026

यश बिद्यालयबाट कक्षा १२ को बार्षिक परीक्षामा सम्मिलित भई ३.०६ GPA ल्याउन सफल छात्र Yoman Magar लाई धेरै धेरै बधाई साथै अगामी दिनमा सफलताको सुभकामना ।

Want your school to be the top-listed School/college in Ghorahi?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Dang
Ghorahi