09/11/2025
मिति २०८२-०७-२२ गते शनिवार यस विद्यालयमा केन्द्र रहेकाे माध्यमिक तह अध्यापन अनुमति पत्रकाे परीक्षा दिन आउनुभएका तपसिल बमाेजिम व्यक्तिकाे नागरिकता प्रमाणपत्र यसै विद्यालयमा छुटेकाेले सम्बन्धित व्यक्तिले सम्पर्क गर्नुहुन अनुराेध छ । Contact : 082560250, 9857865250, 9847826452, 9846837922
Panchapuri Muncipilyty 5 Bheri Bridge Surkhet
muncipilyty 7 Syrkhet
02/09/2025
Unit Test Examination 2082 -05-17 Grade 8
Bal Bikas Mavi Ghorahi
12/08/2025
सूचना
प्रिय विद्यार्थी भाइबहिनीहरु
शैक्षिक सत्र २०८१ सालकाे कक्षा १२ काे वार्षिक परीक्षाकाे नतिजा प्रकाशन भए संगै तपाइहरुकाे ग्रेडसिट माइग्रेसन् सर्टिफिकेट हरु हिजाेका दिनमा परीक्षाबाेर्डबाट नै प्राप्त भइरहेकाेमा अब देखि विद्यालयबाटै वितरण हुने भएकाेले विद्यालयमा सम्पर्क गर्नुहुन सूचित गरिन्छ ।
02/07/2025
Admission Open for Grade 11
゚viralシviralシfypシ゚viralシalシ
01/05/2025
सुचना ।।
प्रस्तुत बिषयमा शिक्षक आन्दोलन स्थगित भएकोले मिति २०८२/०१/१९ गते देखि नियमित बिद्यालय खुल्ने र भर्ना, किताब बितरणका काम हुने ब्यहोरा सबैमा सुचित गरिन्छ ।
Flowers
18/10/2024
यस श्री बाल विकास माध्यमिक विद्यालय, घोराहीमा कार्यरत शिक्षक केशवा पौडेल तथा यस विद्यालयका शुभचिन्तक माधव भण्डारीका छोरा श्रीधर भण्डारीको अल्पायुमै मृत्यु भएको खबरले हामी अत्यन्तै मर्माहत भएका छौं । शोकको यस घडीमा हामी मृतक प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।
दिल कुमारी बुढा
वि.व्य.स. अध्यक्ष
श्रीधर पोख्रेल
प्रधानाध्यापक
तथा सम्पुर्ण विद्यालय परिवार
15/10/2024
आगामी शैक्षिक सत्र २०८२ मा कक्षा १० को सामाजिक विषयको Textbook र Grid परिवर्तन हुने भएको छ भने गणित र विज्ञानको पनि Grid परिवर्तन हुने छ ।