Hello student consultancy

Hello student consultancy

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hello student consultancy, Educational consultant, Ghorahi 15 Dang, Ghorahi.

06/06/2023
21/05/2023

Hurry up! Hurry up!! Hurry up!!!
के तपाई WORKING तथा STUDENT भिषा मा जापान जाने सोचमा हुनुहुन्छ!! यदि त्यसोहो भने,

सम्भवत ; घोराहि मै पैलोपटक WORKING VISA ( SSW) अन्तर्गतका कक्षाहरु धमाधम भैरहेकोले समयमै संम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस!

॰ Class हरु तपाईहरुकै समयअनुकुल गराइने।
॰ Class time विहान ६ देखि सांझ ६ वजे सम्म।
॰N5 सकेको तथा Student मा reject भएका हरुलाइ छुट्टै class को ब्यबस्था।
॰दक्ष तथा अनुभवि शिक्षकहरु द्वारा पठनपाठन गराइने।

थप जानकारीकोलागि

HELLO STUDENT CONSULTANCY
GHORAHI 15 DANG
PH: 082590307
Mobile: 9828255434

09/04/2023

Hurry up! Hurry up!!
Free Japanese language classes n processing is running now for students!
Working classes are also running..
Contact 082590307

07/04/2023

के तपाई वर्किङ्ग तथा स्टुडेन्ट भिजा लगाएर जापान जाने सोचमा हुनुहुन्छ ?
१)विद्यार्थीको हकमा सिओइ नआएसम्म एक रुपैया पनि खर्च गर्नुनपर्ने ।
॰जापानिज भाषा कक्षा डकोमेन्टेशन लगाएतको पैसा सिओइ आएपछि मात्र दिनुपर्ने
२वर्किङ्ग भिजाको हकमा दाङ्ग जिल्लामै पहिलो पटक तयारी कक्षा संचालन भइरहेको ।
॰र स्टुडेन्टमा रिजेक्ट भएकाहरुले पनि वर्किङ्ग भिजाका लागी सम्पर्क गर्न सकिने ।
थप जानकारीको लागि:
हेलो स्टुडेन्ट कन्सलटेन्सी
घोराही १५, जिल्ला हुलाक कार्यालय र परिवारनियोजन को विचको भवन
सम्पर्क नम्बर ०८२ ५९० ३०७ र ९८२८२५५४३४

03/04/2023

के तपाई वर्किङ्ग तथा स्टुडेन्ट भिजा लगाएर जापान जाने सोचमा हुनुहुन्छ ?
यदि हुनुहन्छ भने तपाईको सपना पुरा गर्छ, हेलो स्टुडेन्ट एजुकेशनल कन्सल्टेन्सीले!

हजुर ः पढन र काम गरि मनग्य पैसा कमाउनका लागी जापान जाने बनाउन, तपाईको फुर्सद अनुकुल बिहान, दिउँसो र बेलुकाको सिफ्टमा स्टुडेन्ट एजुकेशनल एकेडेमी घोराही १५ दाङ्गले जापानिज भाषा कक्षाहरु धमाधम संचालन गरिरहेको छ । पढन चाहाने इच्छुक ब्यक्तिहरुले एथासिघ्र सम्पर्क राख्नुहोला ।


॰विद्यार्थीको हकमा सिओइ नआएसम्म एक रुपैया पनि खर्च गर्नुनपर्ने ।
॰जापानिज भाषा कक्षा डकोमेन्टेशन लगाएतको पैसा सिओइ आएपछि मात्र दिनुपर्ने

॰वर्किङ्ग भिजाको हकमा दाङ्ग जिल्लामै पहिलो पटक तयारी कक्षा संचालन भइरहेको ।
॰र स्टुडेन्टमा रिजेक्ट भएकाहरुले पनि वर्किङ्ग भिजाका लागी सम्पर्क गर्न सकिने ।

पुनश्च ः आगमी अक्टोबर इन्टेकका लागी धमाधम इन्टुभ्यू भइरहेकाले समयमै आफनो सिट सुरक्षित राख्नुहोला ।

हेलो स्टुडेन्ट एजुकेशनल एकेडेमी मुख्य कार्यालय सोह्रखुटटे काठमाण्डौँ
शाखा कार्यालय घोराही १५, जिल्ला हुलाक कार्यालय र परिवारनियोजन को विचको भवन
सम्पर्क नम्बर ०८२ ५९० ३०७ र ९८२८२५५४३४

17/11/2022

𝗦𝗧𝗨𝗗𝗬 𝗜𝗡 𝗝𝗔𝗣𝗔𝗡🇯🇵🇯🇵✈️✈️

𝐍𝐄𝐖 𝐀𝐃𝐌𝐈𝐒𝐒𝐈𝐎𝐍 𝐈𝐒 𝐎𝐏𝐄𝐍𝐄𝐃 𝐍𝐎𝐖!!
JULY & OCTOBER INTAKE -2023

के तपाई कसरी Interview तयारी गर्ने, शहर/स्कुल छनौट र Processing कसरी गर्ने भनेर चिन्तित हुनुहुन्छ ?
यदी हुनुहुन्छ भने, ढुक्क हुनुहोस्।
तपाईंले अप्लाई गर्न खोज्नु भएका शहर/स्कुल संग प्रत्यक्ष
सम्पर्क गराइ, तपाईंको जापान जाने सपना हामी
पुरा गर्नेछौं।

Free Japanese Classes & Free Counseling

Book Your Seats Now!!
𝐀𝐩𝐩𝐥𝐲 𝐂𝐢𝐭𝐲: 𝐓𝐨𝐤𝐲𝐨 | 𝐘𝐨𝐤𝐨𝐡𝐚𝐦𝐚 | 𝐍𝐚𝐠𝐨𝐲𝐚 | 𝐊𝐲𝐨𝐭𝐨 | 𝐎𝐬𝐚𝐤𝐚 | 𝐊𝐨𝐛𝐞| 𝐂𝐡𝐢𝐛𝐚 | 𝐆𝐮𝐧𝐦𝐚 | 𝐅𝐮𝐤𝐮𝐨𝐤𝐚 | 𝐒𝐞𝐧𝐝𝐚𝐢 | 𝐇𝐲𝐨𝐠𝐨 | 𝐇𝐨𝐤𝐤𝐚𝐢𝐝𝐨 | 𝐎𝐤𝐢𝐧𝐚𝐰𝐚 | 𝐒𝐢𝐳𝐮𝐨𝐤𝐚 | 𝐘𝐚𝐦𝐚𝐠𝐮𝐜𝐡𝐢 | 𝐇𝐢𝐫𝐨𝐬𝐡𝐢𝐦𝐚 𝐚𝐧𝐝 𝐦𝐚𝐧𝐲 𝐦𝐨𝐫𝐞 𝐜𝐢𝐭𝐢𝐞𝐬 𝐨𝐟 𝐲𝐨𝐮𝐫 𝐜𝐡𝐨𝐢𝐜𝐞.

✾विधार्थी भिसाका लागि किन NISHI NIPPON?✾
✅जापानी भाषामा दक्ष प्रशिक्षक द्वारा अध्यापन गराइने ।
✅न्युनतम सेवा शुल्कमा विद्यार्थी भिसामा जापान जान सकिने ।
✅अनुभवी व्यक्ति बाट Documentation
को काम गरीने ।
✅Reasonable Gap Accept गरिने र सम्पूर्ण डकुमेन्ट बनाउन सहायता गरिने ।
✅जापानी भाषाको तयारी कक्षामा उत्कृष्ट संस्था।
✅जापान पुगेपछि पनि विद्यार्थीलाई part-time कामको लागि सहायता गरिने।

समयमै आफ्नो Seat सुरक्षित गरी Japan मा उच्च शिक्षा पढ्ने तपाईंको चाहना पुरा गर्नुहोस् ।
जापानमा पुगेपछि हुने मुख्य समस्या भनेको भाषा हो। त्यसैले
जापान जानु अघि कम्तिमा पनि 𝐍𝟒 लेबलको जापानी भाषाको दक्षता राखौ।

NISHI NIPPON EDUCATIONAL ACADEMY
Ghorahi 15 Dang ( Near Hulak Office)
Contact No: 082-590307, 9847920931, 9810939289
!!𝐓𝐡𝐚𝐧𝐤 𝐘𝐨𝐮 !!

21/08/2022

भोलि बाट जापानीज भाषाको नयाँ कक्षा सन्चालन हुदैछ संपर्क गर्नुहोला बिहान 8:00-9:00
अनलाइन कक्षा पनि व्यवस्था भएको जानकारी गराइन्छ

14/08/2022

🎌⛩STUDY IN JAPAN 🎌⛩
APRIL INTAKE
12 को परीक्षा दिएर बस्नू भएका बिधार्थीहरूलाई
HEAVY DISCOUNT OFFER !!!!!
"PROCESSING CHARGE 15000 ONLY"

Nishi Nippon Educational Academy
Ghorahi Dang (ज़िल्ला हुलाक कार्यालय नजिक)
082-590307, 9847920931, 9810939289

Want your school to be the top-listed School/college in Ghorahi?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Ghorahi 15 Dang
Ghorahi
22400

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Sunday 07:00 - 19:00