नेपालमा कति प्रकारका चरा पाइन्छन्
लोकसेवा सफलताको बाटो
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from लोकसेवा सफलताको बाटो, Educational consultant, lamahi dang, Ghorahi.
खाम्जी भाषा कुन जातिले बोल्छ
1 सतार
2 राउटे
3 चेपाङ
नेपालको मौद्रिक नीति तर्जुमा गर्ने निकाय कुन हो?
निजी क्षेत्रबाट निर्माण गरिएको पहिलो चलचित्र कुन हो ?
1 कुमारी
2 आमा
3 माइतीघर
दिगो विकास को लक्ष्य 2 मा के छ?
1 लैंगिक समानता
2 भोकमरीको अन्त्य
3 लक्ष्य प्राप्तिको लागि साझेदारी
मुतकको शरीर लाई काटेर गिद्ध लाई खुवाउने चलन भएको कुन जाती हो
1 राउटे
2 डोल्पो
3 सतार
21/02/2026
नेपालको भुगोल नोट फेसबुक हेर्दा यता नी आँखा लगाउनु🥰
भूगोलका पिता को हुन्?
Yeti thulo book padher question aaune chahi 50 ota matr🥰
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Ghorahi
RAPTI