07/07/2025
Ishnath Institute of Computer Training – Version 2.0 Launched
We are proud to present the latest V2 version of Ishnath Institute of Computer Training, bringing enhanced learning facilities, upgraded courses, and modern digital infrastructure to empower students with advanced IT skills.
20/11/2021
#सूचना_सूचना_सूचना
ईशनाथ नगरपालिकामा बेटि पढाऊ बेटि बचाऊ अभियान अन्तर्गत निःशुल्क कम्प्यूटर शिक्षाको दोश्रो बैचको एडमिसनको लागी सम्पूर्ण ईशनाथ नगरपालिका भित्रका कक्षा १० उतिर्ण छात्राहरू समयमा आफ़्नो सिट सुरक्षित गर्नु होला !
फर्म भर्ने समय :- २०७८-०८-०५ आइतवार देखि २०७८-०९-०५ बिहान १० बजे देखि बेलुका ५ बजे सम्म /
सम्पर्क नं 9803189848
ईशनाथ इन्सटीच्युट अफ कम्प्यूटर ट्रेनिङ्ग
औरैया-३ रौतहट
06/11/2021
बेटी बचाऊ बेटि पढाऊ अभियान अन्तर्गत निःशुल्क कम्प्यूटर शिक्षा मा गरिए को क्विज कम्पटिसन को केहि दृश्य
12/09/2021
ईशनाथ नगरपालीका नगर प्रमुख श्री संतोष कुमार मेहता जी काे तर्फ बाट बेटि बचाऊ बेटि पढाऊ अभियान अन्तर्गत केटी हरु निःशुल्क कम्प्यूटर शिक्षा