Budhanil Kantha Basic School

Budhanil Kantha Basic School Suryodaya municipality -9 dhode , fikkal, ilam

गृह मन्त्रालयकाे यसै सुचनालाई आधार मानी भाेली मिति २०७९/११/१ गत्ते विद्यालय बन्द  रहने व्यहाेरा सम्पूर्ण अविभावक तथा विद...
12/02/2023

गृह मन्त्रालयकाे यसै सुचनालाई आधार मानी भाेली मिति २०७९/११/१ गत्ते विद्यालय बन्द रहने व्यहाेरा सम्पूर्ण अविभावक तथा विद्यार्थीहरुमा जानकारी गराईन्छ।

07/02/2023

मिति २०८९/१०/२३ गत्तेका दिन श्री बुढानिलकण्ठ आ. वि. ढाेडेका शिक्षक, वि.व्य.स., लगायत अभिभावकहरुले सुर्याेदय नगरपालिकामा रहेकाे उत्कृष्ट तथा नमुना विद्यालय भवानी आ. वि र पुण्य स्मारिका आ.विमा अवलाेकन गरि नयाँ कुरा सिक्ने अनुभव आदान प्रदान गर्ने माैका मिलेकाे छ। याे अवसर जुटाउनुहुने सु. न.पा. वडा.न. ९ का वडा अध्यक्ष देवेन्द्र शर्मालाई विशेष धन्ययवाद! साथै समय उपलब्ध गराएर अनुभव प्रदान गर्नुभएकाेमा भवानी आ. वि. र पुण्य स्मारिका आ.वि परिवारलाई हार्दिक आभार प्रकट गर्न चाहान्छाैँ। पक्कै पनि यस अवलाेकन भ्रमणले शैक्षिक गुणस्तर अभिवृद्धिकाे लागि थप उर्जा प्राप्त भएकाे छ। हाम्राे याे विद्या लयकाे शैक्षिक सुधारका लागि सम्पूर्ण ढाेडे टाेल निवासी अविभावक ,समाजसेवी ,जनप्रतिनिध तथा वाैद्धिक व्यक्तित्वबाट थप निरन्तर सुझाव सल्लाहकाे अपेक्षा गर्दछाैँ।

आज मिति २०७८/१०/१७ गत्तेका दिन श्री बुढानिलकण्ठ आ.विद्यालय सु.न.पा.  ९ ढाेडे फिक्कलकाे पुर्व वि.व्य. स. अध्यक्ष  तथा समा...
31/01/2023

आज मिति २०७८/१०/१७ गत्तेका दिन श्री बुढानिलकण्ठ आ.विद्यालय सु.न.पा. ९ ढाेडे फिक्कलकाे पुर्व वि.व्य. स. अध्यक्ष तथा समाजसेवी श्री नारद राई ज्यु बाट यस विद्यालयकाे नर्सरी कक्षा सञ्चालनकाे लागि सहयाेग स्वरुप नगद छ (६०००)हजार प्राप्त भएकाे छ। सहयाेगकाे लागि विद्या लय परिवार विशेष धन्यवाद दिन चाहान्छाैँ।।

14/12/2022

मिति २०७८/०८/२७ गत्ते सुन्दर पानी चिया सहकारी संस्थाबाट हाम्राे विद्यालयलाई स्वस्थ पिउने पानीकाे लागि सहयाेग स्वरुप एकथान थर्माेगन प्रदान गर्नु भएकाे छ।यसकाे लागि सुन्दर पानी चिया सहकारी संस्थालाई हार्दिक आभार प्रकट गर्दछाैँ। विद्यालय परिवार

12/10/2022

आज मिति २०७९/७/२६ गत्तेका दिन यस विद्धालयमा अध्यापनरत शिक्षक श्री तारा कुमारी सार्की ज्युकाे ममतामयी आमा श्री मंगली माया अछामीकाे असामयिक निधनकाे खबरले विद्धालय परिवार स्तब्ध भएका छाैँ! यस दु:खद घडीमा शाेकाकुल परिवारजनमा धर्यधारण गर्ने शक्ति मिलाेस् साथै मृत आत्माकाे चीर शान्तिकाे कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछाैँ!
विद्धालय परिवार

श्री बुढानिलकण्ठ आ. वि.सु.न.पा.९ ढाेडे फिक्कल

14/09/2022
बालमैत्री समाजकाे आधार: जिम्मेवार परिवार उत्तरदायी सरकार । ५८ अौँ राष्ट्रिय बालदिवस २०७९ भाद्र २९ गत्ते  विद्दालयमा विभि...
14/09/2022

बालमैत्री समाजकाे आधार: जिम्मेवार परिवार उत्तरदायी सरकार । ५८ अौँ राष्ट्रिय बालदिवस २०७९ भाद्र २९ गत्ते विद्दालयमा विभिन्न कार्यक्रम गरि मनाइयाे।

सु.न.पा.९ ढाेडे टाेल निवासी तथा श्री बुढानिलकण्ठ आ.विद्यालयका अविभावक साथै वि.व्य.स.सदस्य रंगीता राईकाे ससुरा (बुबा)काे ...
09/09/2022

सु.न.पा.९ ढाेडे टाेल निवासी तथा श्री बुढानिलकण्ठ आ.विद्यालयका अविभावक साथै वि.व्य.स.सदस्य रंगीता राईकाे ससुरा (बुबा)काे मिति २०७९/५/२० गत्तेका दिन असामयिक निधन भएकाले हामी मर्माहित भएका छाैँ। यस दु:खद घडीमा शाेकाकुल परिवारमा धर्य गर्ने शक्ति मिलाेस् साथै मृतआत्माकाे चिर शान्तिकाे कामना गर्दै हार्दिक समवेदना व्यक्त गर्दछा‌ैँ!! विद्यालय परिवार बुढानिलकण्ठ आ.वि. सु.न.पा.९ ढाेडे फिक्कल

Address

Dhode
Fikkal

Website

Alerts

Be the first to know and let us send you an email when Budhanil Kantha Basic School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category