श्री शारदा आधारभूत विद्यालय शिखर नगरपालिका ८ तिल्ताली डोटी

श्री शारदा आधारभूत विद्यालय शिखर नगरपालिका ८ तिल्ताली  डोटी

Share

शारदा आधारभूत विद्यालयले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा र संस्कार प्रदान गर्छ।

05/04/2026

बधाई छ विद्यार्थी भाई बहिनी हरुलाई सय मा सय %पास भएको मा

30/03/2026

सूचना सूचना सूचना

विषय : बैठकमा उपस्थित भई दिने बारे
उपरोक्त विषय सम्बन्धमा यस श्री शारदा आधारभूत विद्यालयमा विविध विषय र विद्यार्थी भर्ना सम्बन्धी छलफल गर्नु पर्ने भएकाले निम्न मिति समय र स्थानमा उपस्थिति भइदिन हुन बिनम्र अनुरोध गरिन्छ

तपशिल
समय : बिहान ८ बाजे
मिति २०८२/१२/१७
स्थान : विद्यालयको प्राङ्गणमा

Photos from श्री शारदा आधारभूत विद्यालय शिखर नगरपालिका ८ तिल्ताली  डोटी's post 30/03/2026

कक्षा 5 का विद्यार्थी भाई बहिनी हरुलाई बिधाई कार्यकर्म सहित शुभकामना आदान प्रदान

16/03/2026

आजको खाजा मा मासु चिउरा

Want your school to be the top-listed School/college in Doti?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Shikhar-08, Tiltali
Doti
10800.

Opening Hours

Monday 10:00 - 04:00
Tuesday 10:00 - 04:00
Wednesday 10:00 - 04:00
Thursday 10:00 - 04:00
Friday 10:00 - 04:00
Sunday 10:00 - 04:00