Sk Computer Training Center Pvt.Ltd

Sk Computer Training Center Pvt.Ltd computer basic, diploma, office package, graphic design, tally etc.. sk computer training center

SEE का बिद्यार्थी हरुलाइ २०% छुट
05/04/2024

SEE का बिद्यार्थी हरुलाइ २०% छुट

31/03/2023
के डोल्पामै बसेर computer सिक्ने चाहना छ ? एदि छ भने हामी पूरा गर्छु तपाइहरुको चाहना आउनुस sk computer training center d...
07/03/2023

के डोल्पामै बसेर computer सिक्ने चाहना छ ? एदि छ भने हामी पूरा गर्छु तपाइहरुको चाहना आउनुस sk computer training center dolpa dunai 9849869076, 9851228076

Happy maha sivratri all of you
18/02/2023

Happy maha sivratri all of you

Sk Computer Training Center Pvt.Ltd  मा धमाधम class सन्चालन भै राको छ contact us : 9851228076, 984-9869076
06/02/2023

Sk Computer Training Center Pvt.Ltd मा धमाधम class सन्चालन भै राको छ contact us : 9851228076, 984-9869076

14/01/2023

सम्पुर्ण एस.के. कम्प्युटर ट्रेनिङ सेन्टर का विद्यार्थी हरुलाइ आज बाट कम्प्युटर कक्षा बन्द भइ पुन ४ गते बाट संचालन हुनेछ ।

घटस्थापना अर्थात दशैको पहिलो जमरा राख्ने दिनको हार्दिक शुभकामना
26/09/2022

घटस्थापना अर्थात दशैको पहिलो जमरा राख्ने दिनको हार्दिक शुभकामना

08/09/2022

जब कम्प्युटर र मोबाइल थिएन हामी संग,त्यो बेलामा-
-Window भनेको घरको झ्याल मात्र बुझिन्थ्यो !
-Application कागज मा लेखिने निबेदन/आबेदन मात्र बुझिन्थ्यो !
-Mouse एउटा जनावर/मुसा लाइ मात्र चिनिन्थ्यो !
-Keyboard भनेर 'पियानो' लाइ बुझिन्थ्यो !
-File भनेको कार्यालमा प्रयोग हुने कागजात को 'फाइल' भनेर जानिन्थ्यो !
-Cut भनेर चक्कु/छुरी ले काट्नु भन्ने जानिन्थ्यो !
-Web भन्या माकुरो को जालो/घर भनेर बुझिन्थ्यो !
-Virus भन्या एक प्रकार को विषाक्त/रोग हुन्थ्यो !
-Apple र Blackberry भनेको फलफुल को नाम हुन्थ्यो !
साँच्चै सबैथोक बदलिए छ अब.........हैन र साथीहरू................

30/08/2022

नेपालि आम दिदी बहिनी नारी हरुको महान चाड हरितालिका तीजको सबैलाइ हार्दिक सुभकामना 🇳🇵🇳🇵एस के कम्पुटर ट्रेनिङ सेन्टर परिवार

12/06/2022

Our class start from asar 1th so everybody contag us ..

morning sift
22/04/2022

morning sift

Address

Dolpa
Dolpa

Telephone

+9779849869076

Website

Alerts

Be the first to know and let us send you an email when Sk Computer Training Center Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Sk Computer Training Center Pvt.Ltd:

Shortcuts

Share