SHREE AAJADI SECONDARY SCHOOL

SHREE AAJADI SECONDARY SCHOOL Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SHREE AAJADI SECONDARY SCHOOL, Education, Melung, Dolakha.

आजादी माविको नवगठित विव्यसको अध्यक्षमा सर्वसहमतिबाट वैकुण्ठ भण्डारी हुनुभएकोमा उहाँ सहितको सम्पूर्ण टिमलाई हार्दिक बधाई ...
14/02/2021

आजादी माविको नवगठित विव्यसको अध्यक्षमा सर्वसहमतिबाट वैकुण्ठ भण्डारी हुनुभएकोमा उहाँ सहितको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

आज श्री आजदी माबि मेलुङ ४ बिरौटामा भएको आम भेला र भेलाले गरेको निर्णय बमोजीम  श्री बैकुण्ठ भण्डारी सर्बसहमत पुन दोस्रो क...
24/09/2016

आज श्री आजदी माबि मेलुङ ४ बिरौटामा भएको आम भेला र भेलाले गरेको निर्णय बमोजीम श्री बैकुण्ठ भण्डारी सर्बसहमत पुन दोस्रो कार्यकालकोबिद्यालय व्यबस्थापन कमिटीको अध्यक्ष हुनुभएको छ सफल कार्यकालको शुभकामना

11/02/2016

आज २०७२ साल माघ २८ गते आजदी माबी को ५५ औ बार्शिकोत्सब तथा अभिभाबक भेला निबर्तमान बिव्यास अध्यक्ष यज्ञ भण्डारीको अध्यक्षतमा भयको र उक्त भेलामा शिक्षा समितिका सदश्य तारा कार्की , त्रिभुवन उच्च माबिका प्राचार्य सन्तोस श्रेष्ठ लगायत स्थानिय राजनितिक दलका प्रतीनइधी ले स्वगात मन्तब्य राखेका थिय । उक्त भेलाले बैकुण्ठ भन्डारिको अध्यक्षतामा ४ सदश्य बि ब्य स समेत गठन गरेको छ । बि ब्य स को सम्पूर्ण टिम लाई हार्दिक बधाइ र सफलताको शुभकामना ।

19/04/2013

नव बर्ष २०७० को उपलक्षमा सम्पूर्ण अभिभाबक , बिद्यार्थी , बुद्दिजिबी, सुभचिन्तक साथै सम्पूर्ण बिद्यालय परिवारमा हार्दिक मंगलमय सुभकामना l
शैक्षिक सत्र २०७० को नयाँ भर्ना सुरु भैसकेकोले आ आफ्नो बालबालिकालाई समयमै भर्ना गरि दिनु हुन सम्पूर्ण आभिभाबक हरुलाई अनुरोध गरिन्छ l

29/01/2013

यस आजादी मा. बि. को बि.ब्य.स. को अद्यक्षमा यज्ञ प्रसाद भण्डारी हुनुभयकोमा उहालाई हर्दिक बधाई साथै उहाको कार्यकालमा बिद्यालयको सफलताले सिडी चडोस र उहाको कार्यकाल सुभ संग बितोस |

28/01/2013

आज मिति २०६९/१०/१५ गते सोमबार यस आजादी मा. बि . को बि. व्यस गठन को निम्ति यशै बिद्यालयका अभिभाबक यज्ञप्रसाद भण्डारी र ध्रुब खड्का बिच चुनाबी प्रक्रिया अन्तर्गत प्रतिस्पर्धा चलिराख्या छ जसको निमित्त भोटिंग गर्ने कार्य भैराख्या छ .

12/01/2013

Yahi miti 2069-10-2 Gate aajadi mavi ma bi.bya.sa. gathan huna gairakhya huda sampurna abivabakharuma upasthitiko lagi anurodh garinchha.

04/01/2013

आजादी मा वि मा हुने गरेका र भयका सुचना, घटना र जानकारी यो पेजमा पोस्ट गरि दिनु होला l

Address

Melung
Dolakha

Telephone

049690022

Website

Alerts

Be the first to know and let us send you an email when SHREE AAJADI SECONDARY SCHOOL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category