Tripura Scout Troop

Tripura Scout Troop We are Scout!

25/08/2026

Our Scouts Our Pride

24/08/2026

संस्कृति, ज्ञान र स्काउटिङको सुन्दर संगम।

यस हप्ता त्रिपुरा स्काउट ट्रुपका भाइबहिनीहरूले भीमेश्वर नगरपालिका–१, बोसिम्पा पानीपोखरीस्थित एकीकृत नमुना बस्तीमा थामी समुदायको मौलिक संस्कृति, परम्परा, मारुनी नृत्य, झाँकी तथा सांस्कृतिक प्रस्तुतिबाट ज्ञान लिने अवसर पाए। साथै, आ–आफ्ना कला र प्रतिभाको सुन्दर आदान–प्रदान पनि भयो।

यो कार्यक्रमले बालबालिकामा आफ्नो पहिचानप्रति गर्व, अरूको संस्कृतिप्रति सम्मान, सहअस्तित्व र सकारात्मक सोच विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ। संस्कृतिबाट ज्ञान, ज्ञानबाट चेतना र चेतनाबाट परिवर्तन यही हो स्काउटिङको यात्रा।

प्रिय स्काउट भाइबहिनीहरू, आजको सिकाइ भोलिको परिवर्तन बनोस् र तिमीहरूको कदमले समाजमा सकारात्मक परिवर्तन ल्याओस्। आगामी दिनका लागि हार्दिक शुभकामना
सिक्दै अघि बढौँ, सेवा गर्दै नेतृत्व गरौँ र सकारात्मक परिवर्तनको संवाहक बनौँ।

#संस्कृति_ज्ञान_र_स्काउटिङ

संस्कृति, ज्ञान र स्काउटिङको सुन्दर संगम।यस हप्ता त्रिपुरा स्काउट ट्रुपका भाइबहिनीहरूले भीमेश्वर नगरपालिका–१, बोसिम्पा प...
23/08/2026

संस्कृति, ज्ञान र स्काउटिङको सुन्दर संगम।

यस हप्ता त्रिपुरा स्काउट ट्रुपका भाइबहिनीहरूले भीमेश्वर नगरपालिका–१, बोसिम्पा पानीपोखरीस्थित एकीकृत नमुना बस्तीमा थामी समुदायको मौलिक संस्कृति, परम्परा, मारुनी नृत्य, झाँकी तथा सांस्कृतिक प्रस्तुतिबाट ज्ञान लिने अवसर पाए। साथै, आ–आफ्ना कला र प्रतिभाको सुन्दर आदान–प्रदान पनि भयो।

यो कार्यक्रमले बालबालिकामा आफ्नो पहिचानप्रति गर्व, अरूको संस्कृतिप्रति सम्मान, सहअस्तित्व र सकारात्मक सोच विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ। संस्कृतिबाट ज्ञान, ज्ञानबाट चेतना र चेतनाबाट परिवर्तन यही हो स्काउटिङको यात्रा।

प्रिय स्काउट भाइबहिनीहरू, आजको सिकाइ भोलिको परिवर्तन बनोस् र तिमीहरूको कदमले समाजमा सकारात्मक परिवर्तन ल्याओस्। आगामी दिनका लागि हार्दिक शुभकामना
सिक्दै अघि बढौँ, सेवा गर्दै नेतृत्व गरौँ र सकारात्मक परिवर्तनको संवाहक बनौँ।

#संस्कृति_ज्ञान_र_स्काउटिङ

17/08/2026

स्काउटले हरेक अब्स्ट्याकललाई समस्याका रूपमा मात्र होइन, सिकाइ र चुनौतीका रूपमा लिन्छ। बाटोमा अवरोध आयो भने आत्तिँदैन, धैर्य गर्छ, आफ्नो ज्ञान, सीप, टोली भावना र उपलब्ध साधनको सही प्रयोग गर्छ र समाधान खोज्दै अघि बढ्छ। कहिलेकाहीँ पहिलो प्रयासमा सफल नहुन सक्छ, तर स्काउट हार मान्दैन फेरि प्रयास गर्छ, गल्तीबाट सिक्छ र आफ्नो क्षमताअनुसार अवरोध पार गर्छ।

15/08/2026

विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि टिम भावना र एक्सनमार्फत सिकाइ (Learning by Doing) अत्यन्तै महत्त्वपूर्ण हुन्छ। Tripura Scout Troop

01/08/2026

सेवा, अनुशासन र सिपको प्रतीक,
हाम्रो गौरव स्काउट स्कार्फ।
विश्व स्कार्फ दिवसको हार्दिक शुभकामना! ⚜️

31/07/2026

आज यी साना नानीबाबुहरूको स्काउट यात्राको दोस्रो कक्षा सम्पन्न भयो। 🌿⚜️

उनीहरू उत्साहका साथ सिक्दै, बुझ्दै, खेल्दै र नयाँ अनुभवहरू बटुलिरहेको दृश्य साँच्चै प्रेरणादायी छ। खेल्दै, रमाउँदै र सिक्दै अघि बढिरहेका यी साना भाइबहिनीहरूको उज्ज्वल भविष्यका लागि हार्दिक शुभकामना। यही उत्साह, अनुशासन र सेवाभावले उनीहरूको जीवनलाई अझ सुन्दर बनाओस्।
सधैँ तयार! (Be Prepared) part 2 ⚜️
Tripura Glorious Academy

31/07/2026

आज यी साना नानीबाबुहरूको स्काउट यात्राको दोस्रो कक्षा सम्पन्न भयो। 🌿⚜️

उनीहरू उत्साहका साथ सिक्दै, बुझ्दै, खेल्दै र नयाँ अनुभवहरू बटुलिरहेको दृश्य साँच्चै प्रेरणादायी छ।

खेल्दै, रमाउँदै र सिक्दै अघि बढिरहेका यी साना भाइबहिनीहरूको उज्ज्वल भविष्यका लागि हार्दिक शुभकामना। यही उत्साह, अनुशासन र सेवाभावले उनीहरूको जीवनलाई अझ सुन्दर बनाओस्।
सधैँ तयार! (Be Prepared) ⚜️
Tripura Glorious Academy

गुरु पूर्णिमाको हार्दिक शुभकामना! 🙏ज्ञान, संस्कार, अनुशासन र सेवाको मार्ग देखाउनुहुने सम्पूर्ण गुरुजनप्रति नेपाल स्काउट ...
29/07/2026

गुरु पूर्णिमाको हार्दिक शुभकामना! 🙏

ज्ञान, संस्कार, अनुशासन र सेवाको मार्ग देखाउनुहुने सम्पूर्ण गुरुजनप्रति नेपाल स्काउट हार्दिक सम्मान तथा कृतज्ञता व्यक्त गर्दछ।

गुरुको प्रेरणा र मार्गदर्शनले जिम्मेवार, सेवाभावी र असल नागरिक बन्न सधैँ प्रेरित गरिरहोस्।

सम्पूर्ण गुरुजनमा गुरु पूर्णिमाको मंगलमय शुभकामना!

#गुरुपूर्णिमा #नेपालस्काउट

24/07/2026

⚜️⚜️💐🫡🙏

Address

Charikot 6, BMP
Dolakha
44660

Telephone

+97749421475

Website

Alerts

Be the first to know and let us send you an email when Tripura Scout Troop posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category