Shree Sangute Secondary School Phasku श्री साँगुते माध्यमिक विद्यालय फस्कू

  • Home
  • Nepal
  • Dolakha
  • Shree Sangute Secondary School Phasku श्री साँगुते माध्यमिक विद्यालय फस्कू

Shree Sangute Secondary School  Phasku श्री साँगुते माध्यमिक विद्यालय फस्कू This is an educational organization located in rural area of dolakha district nepal.
(1)

वार्षिक नतिजा - २०८२
03/04/2026

वार्षिक नतिजा - २०८२

कक्षा ८ र ५  को नतिजा
03/04/2026

कक्षा ८ र ५ को नतिजा

10/02/2026
जय सरस्वती माता...
23/01/2026

जय सरस्वती माता...

29/12/2025
नेपाल राष्ट्रिय शिक्षक संगठन शैलुङ गाउँ समिति महिला बिभागद्वारा मिति २०८२/०८/१८ गते आयोजित "लैंङ्गिक हिंसा अन्त्यका लागि...
04/12/2025

नेपाल राष्ट्रिय शिक्षक संगठन शैलुङ गाउँ समिति महिला बिभागद्वारा मिति २०८२/०८/१८ गते आयोजित "लैंङ्गिक हिंसा अन्त्यका लागि सरोकारवालाको भूमिका" विषयक अन्तर माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा यस विद्यालयबाट सहभागी भई द्वितीय स्थान हासिल गर्न सफल भएकोमा कक्षा ७ कि छात्रा #सदिक्षा_श्रेष्ठ लाई हार्दिक बधाई।

शैलुङ गाउँपालिका अन्तर मा.बि. स्तरीय साताैँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८२ मा श्री साँगुते माध्यमिक विद्यालय बाट...
08/11/2025

शैलुङ गाउँपालिका अन्तर मा.बि. स्तरीय साताैँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८२ मा श्री साँगुते माध्यमिक विद्यालय बाट विभिन्न खेलका बिधाहरुमा उत्कृष्ट प्रदर्शन गर्दै २🥈रजत र २🥉 कास्य पदक सहित हासिल गराउन सहयोग गर्नुहुने अनुशासित तथा लगनशील खेलाडीहरु सम्पुर्णमा हार्दिक बधाइ तथा धन्यवाद !
खेल बिधा र पदकहरु;
१) छात्र भलिबल - रजत
२) छात्रा भलिबल- रजत
३) छात्रा हाइजम्प - कास्य
४) छात्र ज्याभलिङ थ्रो - कास्य
-खेल शिक्षक एवम् श्री साँगुते माध्यमिक विद्यालय परिवार शैलुङ-७, दोलखा ।

शैलुङ गाउँपालिका विद्यालय स्तरीय साताैँ  रास्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८२ मा श्री साँगुते माध्यमिक विद्यालयका छात्र...
06/11/2025

शैलुङ गाउँपालिका विद्यालय स्तरीय साताैँ रास्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८२ मा श्री साँगुते माध्यमिक विद्यालयका छात्र तथा छात्रा दुबै तर्फका खेलाडीहरु फाइनलमा प्रवेश ।।।

दाेलखा जिल्ला शैलुङ गा पा ७ समाजसेवी स्वर्गीय पुलिस हजुरबुबाको सौजन्यमा नाति दिपबहादुर र नातिनी बुहारी मिनाबाट राष्टपति ...
03/11/2025

दाेलखा जिल्ला शैलुङ गा पा ७ समाजसेवी स्वर्गीय पुलिस हजुरबुबाको सौजन्यमा नाति दिपबहादुर र नातिनी बुहारी मिनाबाट राष्टपति रनिङशिल्ड प्रतियोगितामा साँगुते मा.वि.बाट सहभागी हुने खेलाडीहरुलाइ जर्सी हस्तान्तरण गर्दै

We express our sincere gratitude to the nuns of the Dhamodaya Dhayankendra for distributing stationery materials and sna...
31/10/2025

We express our sincere gratitude to the nuns of the Dhamodaya Dhayankendra for distributing stationery materials and snacks to our students.🙏🏼😍

Address

27. 616659, 86. 048721
Dolakha

Opening Hours

Monday 10:00 - 04:00
Tuesday 10:00 - 04:00
Wednesday 10:00 - 04:00
Thursday 10:00 - 04:00
Friday 10:00 - 04:00
Sunday 10:00 - 04:00

Alerts

Be the first to know and let us send you an email when Shree Sangute Secondary School Phasku श्री साँगुते माध्यमिक विद्यालय फस्कू posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Sangute Secondary School Phasku श्री साँगुते माध्यमिक विद्यालय फस्कू:

Shortcuts

Share

Category