DHS Kindergarten

DHS Kindergarten

Share

Dhulikhel High School Kindergarten world ❤️

03/04/2026
22/03/2026

📢Admissions Open for Academic Year 2083!

📝Entrance Exams : Chaitra 24,25 and 26
📚New Session Begins : Baishak 6

Join us on this journey of learning and growth!

02/02/2026

Dhulikhel High School is delighted to host the 2nd DHS District-Level Interschool Junior Dance Competition and the DHS Festival on 24th Magh, 2082.

With over 20 schools coming together, the day promises to be a beautiful showcase of young talent and joy. We cordially invite all parents, teachers, and students to grace this event with your presence and cheer on our budding performers.

We would be deeply honored to have you join us for this prestigious gathering of talent and tradition.

16/01/2026

Admissions are Open from P.G to U.K.G

🎓 Admission Opens from PG to U.K.G

Enroll Now! Admissions are officially open at DHS Basundhara Memorial Kindergarten on the occasion of Saraswati Puja

'The best school with the best Montessori in town'

Visit www.dhulikhelhigh.edu.np to learn more

10/09/2025

आदरणीय अभिभावक ज्यू ,
शिक्षक–शिक्षिका महानुभावहरू,
तथा प्रिय विद्यार्थी
हालको समयमा पनि Gen-Z आन्दोलनको प्रभाव रहिरहेको हुनाले र देशको तत्कालीन प्रशासकको रुपमा नेपाली सेनाबाट प्रकाशित सूचनाहरू र विभिन्न असामाजिक कार्यहरू समाजमा विद्यमान रहेको अवस्था लाई मध्यनजर गरी यस विद्यालय भोलि मिति २०८२/५/२६ गते बिहीबार पनि बन्द रहने जानकारी गरिन्छ।

यस दुखद घडीमा सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी, सरोकारवालाहरुलाई धर्य र आपसी विश्वासका साथ अगाडी बढ्न, शान्ति, सद्भाव र सहिष्णुता कायमराख्न हार्दिक अनुरोध गर्दछौं ।
- प्रिन्सिपल

08/09/2025

आदरणीय अभिभावक ज्यू ,
शिक्षक–शिक्षिका महानुभावहरू,
तथा प्रिय विद्यार्थी भाइबहिनीहरु

आज देशभरि फैलिएको Gen-Z को विरोध प्रदर्शनका क्रममा निर्दोष नागरिकहरूको निधन भएको दुःखद समाचार प्राप्त भएको छ। विशेषगरी राजधानी काठमाडौँमा एक विद्यालयका विद्यार्थीले पनि ज्यान गुमाउनुपरेको घटनाले सम्पूर्ण शैक्षिक क्षेत्रलाई शोकाकुल बनाएको छ। यस हृदयविदारक घटनाप्रति विद्यालय परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवांगत आत्माहरूको चिरशान्तिको कामना गर्दछ तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक संवेदना प्रकट गर्दछ। सरकारको निर्दयी, अमानवीय कार्यप्रति विद्यालय परिवार गम्भीर आक्रोश प्रकट गर्दछ। निर्दोष जीवनको यो क्षतिले सम्पूर्ण समाजलाई स्तब्ध तुल्याएको छ ।

त्यसैले भोलि देशभरका सम्पूर्ण बिद्यालय बन्द भएसँगै हाम्रो विद्यालयले पनि शोक बिदा दिने निर्णय गरिको जानकारी गराइन्छ ।
- प्रिन्सिपल

Photos from DHS Kindergarten's post 01/09/2025

Term result distribution 2082/5/13Friday

23/08/2025

Father’s Day ☺️

Want your school to be the top-listed School/college in Dhulikhel?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

Dhulikhel