Singapore police phase 1 maths ゚viralシ
Parbat Guru
Making maths easy for students and future British Army & Singapore Police recruits.
22/07/2026
British Gurkhas र Gurkha Contingent Singapore Police Force मा भर्ती हुन चाहने उम्मेदवारहरूका लागि महत्वपूर्ण जानकारी
Factorization of algebraic expression
LCM word problem
Common in algebraic expression
Addition of mixed numbers
Addition of like fractions
Short unitary method process
29/06/2026
करिब ४ महिनासम्म सञ्चालन गरिएको Online Class आजबाट औपचारिक रूपमा समापन हुँदैछ।
यस अवधिभर मेरो कक्षामा सहभागी हुनुहुने सम्पूर्ण भाइहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईंहरूबाट प्राप्त भएको सकारात्मक प्रतिक्रिया, प्रगति र हौसलाले आगामी दिनहरूमा अझ उत्कृष्ट ढंगले काम गर्ने प्रेरणा दिएको छ।
तपाईंहरूको निरन्तर साथ, विश्वास र मेहनतप्रति म हृदयदेखि आभारी छु।
सबै भाइहरूलाई आगामी Next Phase का लागि हार्दिक शुभकामना। तपाईंहरूको यात्रा सफल रहोस् र भविष्य अझ उज्ज्वल बनोस्।
धन्यवाद! ❤️ ゚ ゚viralシfypシ゚viralシalシ ゚viralシfypシ゚viralシalシfollowerfypシviral ゚viralシfypシ゚
Click here to claim your Sponsored Listing.