Gk लोकसेवा आयोग

Gk लोकसेवा आयोग

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gk लोकसेवा आयोग, Education Website, dharan, Dharan.

27/01/2026

सेतो हिमाल भनेर धौलागिरीलाई चिनिन्छ भने कालो हिमाल भनेर कुन हिमाललाई चिनिन्छ?

Photos from Gk लोकसेवा आयोग's post 26/01/2026

लोक सेवा आयोग तयारी

22/01/2026

पाठ्यक्रमको व्यापक अर्थ तलकोमध्ये कुन हो?

१) उदेश्य प्राप्त गर्न बनाइएको शैक्षिक योजना
२) उद्देश्य प्राप्तिका लागि गरिने विशेष प्रयास
३) विद्यालयमा पठनपाठन गरिने विषयवस्तुको क्रमबद्ध
सुचि
४) शिक्षकले विद्यालयमा प्रदान गरिने ज्ञान

22/01/2026

कक्षाकोठामा देखिने विविधताको व्यवस्थापनलाई तलका मध्ये कुन शिक्षाले समेट्छ?

१) समसामयिक शिक्षा
२) समावेशी शिक्षा
३) विशेष शिक्षा
४) एकीकृत शिक्षा

21/01/2026

गुराँस हिमश्रृङ्खला अन्तर्गत पर्ने हिमाल कुन हो?

१) गणेश हिमाल
२) चामे हिमाल
३) अपि हिमाल
४) तिलिचो हिमाल

21/01/2026

विश्वमा पहिलो पटक कोभिड-१९ विरुद्धको खोप कुन देशले विकास गरेको थियो?

१) अमेरिका
२) चीन
३)रुस
४) बेलायत

Want your school to be the top-listed School/college in Dharan?

Click here to claim your Sponsored Listing.

Location

Culinary Team

Attire

Website

Address

Dharan
Dharan
56700