02/09/2025
श्री जनता भवगती नन्द आ.वि. का प्रधानाध्यापक श्री काजी वहादुर लामा ज्यू औपचारिक रुपबाट अनिवार्य अवकाश ( सेवानिवृत्त ) हुनुभएकोमा यहाँकाे आगामी दिनहरु सुखमय, उल्लासमय र उज्ज्वल भबिस्यप्रति हजुरकाे पाइलाहरुले छलाङ मार्न सकाेस् भनी शुभेच्छा सहित शुभकामना व्यक्त गर्दछौंl❤️🙏